March 4, 2024, Monday
२०८० फाल्गुन २१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

विचार

नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसकाे शुभकामना

नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसकाे शुभकामना

बिपुल पाेख्नेल काठमाठाै १६ चैत्र । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ २०७९ चैत १६ गते आफ्नो स्थापनाको ६८औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासंघका सदस्यसहित आमनेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा म हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । साथै, यो संस्थाको…

म बाँचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन : विश्वप्रकाश शर्मा

म बाँचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन : विश्वप्रकाश शर्मा

१५ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले चीन र भारतलाई रेल मार्ग लिजमा बनाउन दिनु उपयुक्त हुने बताए । उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थ बताउनुपर्ने पनि धारणा राखे…

  • संविधान कार्यान्वयनका लागि गठबन्धन आवश्यक- मन्त्री झाँक्री

    संविधान कार्यान्वयनका लागि गठबन्धन आवश्यक- मन्त्री झाँक्री

    १९ चैत, धनकुटा । सहरी विकासमन्त्री एवं नेकपा ९एकीकृत समाजवादी०का सचिव रामकुमारी झाँक्रीले लोकतन्त्रलाई सही बाटोमा हिडाउँदै संविधान कार्यान्वयनका लागि वर्तमान गठबन्धन आवश्यक रहेको बताएकी छिन् । नेकपा (एकीकृत समाजवादी)ले आज धनकुटामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री...

  • ‘चुनाव सफल बनाउनु छ’ : शङ्कर पोखरेल

    ‘चुनाव सफल बनाउनु छ’ : शङ्कर पोखरेल

    ५ चैत, काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सफल बनाउन आग्रह गर्नुभएको छ । मध्यपुरथिमिमा आज आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनका एजेण्डा लिएर घरघर जानुपर्नेमा जोड दिनुभयो । महासचिव...

  • जनताको भावना बुझेर कांग्रेसले गठबन्धनबारे निर्णय लिन्छ- प्रकाशमान सिंह

    जनताको भावना बुझेर कांग्रेसले गठबन्धनबारे निर्णय लिन्छ- प्रकाशमान सिंह

    ३० फागुन,  काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको भावना बुझेर कांग्रेसले गठबन्धनबारे निर्णय लिने बताएका छन् । नेपाली कांग्रेसले सुरु गरेको ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ एकमहिने कार्यक्रमअन्तर्गत आज मीनभवनमा आयोजित कार्यक्रममा उहाँले जनताको राय र सुझावका आधारमा निर्वाचनमा...

  • ओली नक्कली कम्युनिष्ट हुन्- झलनाथ खनाल

    ओली नक्कली कम्युनिष्ट हुन्- झलनाथ खनाल

    २८ फागुन,  भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालका धेरै कम्युनिष्ट पार्टीहरु कम्युनिष्टको खोल ओढेका नक्कली कम्युनिष्ट भएको बताएका छन् । नक्कली कम्युनिष्टलाई जनताले समयमै चिनेर नांगेझार पार्नुपर्ने उनले बताए ।  एकीकृत समाजवादीको भक्तपुर...

Page 1 of 6123456