राष्ट्रिय प्रशारण नियमावली २०७८ ले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई हनन् नगर्ने
२ चैत, काठमाडौं । सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले राष्ट्रिय प्रशारण नियमावली २०७८ ले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई हनन् नगर्ने बताउनुभएको छ । बुधबार नेपाल पत्रकार महासंघ डिजिटल मिडिया तथा अनलाइन विभागले आयोजना गरेको ‘संशोधित राष्ट्रिय प्रसारण नियमावली २०७८...