रविको राष्ट्रिय स्वतन्त्र पार्टी विरूद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । ‘स्वतन्त्र उम्मेदवारी अभियान’ नामको लेटरहेड प्रयोग गर्दै डम्बर साहुले आज निवेदन दिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निवेदन दिइएको विषयमा आफूहरूको...