February 10, 2025, Monday
२०८१ माघ २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

राजनीति

मुलुकको समृद्धिका लागि बीआरआई कार्यान्वयन अनिवार्य

मुलुकको समृद्धिका लागि बीआरआई कार्यान्वयन अनिवार्य

आर्थिक एवम विदेश मामिला विज्ञहरुले चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएकाछन । काठमाडौंमा आज भएको अन्तक्रियामा बोल्दै कांग्रेस नेता डाक्टर गोविन्दराज पोखरेल, विदेश मामिला विज्ञ अरुण सुवेदी, राप्रपा नेता शोभित उप्रेती र परराष्ट्रविद् हिरण्डयलाल श्रेष्ठले सम्झौता कार्यान्वयनमार्फत नेपालको विकासमा टेवा पु¥याउन आग्रह गरेकाहुन । कुनैपनि देशसँगको सम्बन्ध र सम्झौता अन्य देशविरुद्धको परियोजनाकोरुपमा…

एन आर एन ए पोर्चुगलको अध्यक्षमा दीपा काफ्ले, अत्याचारको विरुद्धको सफलताको सुरुवात : हमाल

एन आर एन ए पोर्चुगलको अध्यक्षमा दीपा काफ्ले, अत्याचारको विरुद्धको सफलताको सुरुवात : हमाल

१७ मङ्सिर लिस्बोन पोर्चुगल । गैर आवासीय नेपाली सघ पोर्चुगलका सस्थापक अध्यक्ष पुर्ण बहादुर हमाल ले पोर्चुगलमा आम सर्बधारणको सास्ति भोग्नु परेको प्रती दु:ख ब्यक्त गर्नु भएको छ । पोर्चुगल सरकारले उपलब्ध गराउने अस्थायी बसोबास परिचय पत्र ( टि आर सि ) बनाउन नेपालिहरुलाई निकै सास्ती भोग्नु पर्यो,चाहे पुलिस रिपोर्ट बनाउने बिषय मा होस या…

  • विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छः प्रधानमन्त्री

    विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छः प्रधानमन्त्री

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विमानस्थलको सुरक्षा प्रबन्ध र सरकारले चाल्नुपर्ने कदमका बारे छलफल गर्न...

  • राष्ट्रपति-ओलीबीच भेट, संसद अवरोधबारे राष्ट्रपतिको चासो

    राष्ट्रपति-ओलीबीच भेट, संसद अवरोधबारे राष्ट्रपतिको चासो

    काठमाडौं ३१ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेकपा एमालेका अध्यक्ष केपी ओलीले भेटवार्ता गरेका छन् । बुधबार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा समसामयिक राजनीति र संसदको गतिरोधलागयतका विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । भेटमा...

  • अनुसन्धानमा म दोषी भेटिए हत्कडी लगाएर थुन्नुस्ः प्रधानमन्त्री

    अनुसन्धानमा म दोषी भेटिए हत्कडी लगाएर थुन्नुस्ः प्रधानमन्त्री

    काठमाडौं २९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा गलत गरेको भेटिए कसैलाई पनि नछाडिने बताएका छन् । सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले दोषी भेटिए आफूलाई पनि हत्कडी लगाएर थुन्न आग्रह गरेका हुन् । माओवादी...

  • सभामुखले पक्षपातपूर्ण व्यवहार गरे, सदन हाइज्याक भयो : सभापति लामिछाने

    सभामुखले पक्षपातपूर्ण व्यवहार गरे, सदन हाइज्याक भयो : सभापति लामिछाने

    काठमाडौं , २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, प्रतिनिधिसभा बैठकमा सभामुखले पक्षपाति व्यवहार गरेको आरोप लगाएका छन् । सोमबार सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले,‘सभामुखको क्रियाकलाप यो सचिवालयको यो क्रियाकलाप यो सदन हाइज्याक भएकै...

Page 1 of 3051234Next ›Last »