February 16, 2025, Sunday
२०८१ फाल्गुन ४, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

फोटो फिचर

खोटाङमा खरायो समाउन खोज्दा बसवाट लडेर मृत्यु

खोटाङमा खरायो समाउन खोज्दा बसवाट लडेर मृत्यु

खोटाङ, ९ बैशाख । खोटाङमा गाडीबाट खसेर एकजनाको मृत्यु भएको छ ।  शुक्रबार राति गाडीवाट खस्दा जन्तेढुङ्गा–३ का ३८ वर्षीय दिनेश राई मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङका अनुसार शुक्रवार राती दिक्तेलबाट खोटाङ बजार जाँदै गरेको बा ३ ख ३४४१ नम्बरको बसबाट खसेका राईको उपचारको क्रममा मृत्यु भएको हो । उनका अनुसार…

यसकारण समान्थाले गरिनन् शाहरुखसँग सहकार्य

यसकारण समान्थाले गरिनन् शाहरुखसँग सहकार्य

२२ जेठ, काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले हालै आफ्नो फिल्म ‘जवान’को टिजर सार्वजनिक गरे । शाहरुखको यो फिल्मको निर्देशक दक्षिण भारतीय निर्देशक एटली कुमारले गरिरहेका छन् । फिल्म आगामी वर्षको ३ जुनमा रिलिज हुनेछ । फिल्ममा शाहरुख खानका अलावा नयनतारा, सान्या मल्होत्रा र सुनील ग्रोवरको अभिनय छ । फिल्म हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज…

  • बियर पिसाबबाटै बनेको तथ्य फेला

    बियर पिसाबबाटै बनेको तथ्य फेला

    १८ जेठ,  काठमाण्डौ । बियर संसारमा सबैभन्दा लोकप्रिय पेय पदार्थ मध्ये एक हो। यसलाई बनाउन सबैभन्दा बढी पानी प्रयोग गरिन्छ। सिंगापुरमा पानीको अभाव छ (सिंगापुर बियर पिसाबबाट बनेको)। जसका कारण त्यहाँ बियर बनाउने नयाँ तरिका फेला परेको छ । सबैभन्दा...

  • जलयात्रा प्रवद्र्धन गर्दै पोखरा पर्यटन परिषद्

    जलयात्रा प्रवद्र्धन गर्दै पोखरा पर्यटन परिषद्

    ????????????????????????????????????????????????????????? ९ जेठ,  पोखरा ।  साहसिक पर्यटनको रुपमा लिइने  जलयात्रा (¥याफ्टिङ) प्रवद्र्धनका लागि पोखरा पर्यटन परिषद्ले तल्लो मस्र्याङ्दीलाई छनोट गरेकोे छ ।  परिषद्को नेतृत्वमा पोखराका विभिन्न पर्यटनसँग सम्बद्ध संघ संस्थाका प्रतिनिधिसहितको एक टोलीले हालै  लमजुङ राइनासको तल्लो मस्र्याङ्दीे नदीमा करिब २६...

  • पल शाहकी बहिनीले दुईजनाको बिहे गरिदिने जिम्मा लिएपछि…

    पल शाहकी बहिनीले दुईजनाको बिहे गरिदिने जिम्मा लिएपछि…

    ५ वैशाख, काठमाडौं । कलाकार पल शाहले ब’लात्कार गरेको आ’रोप लगाउँदै अदालत गएकी बालिकाले अदा’लतमा ब’यान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बालिकाको तर्फबाट ब कपत्र भएको छ । त्यसक्रममा उनले अदालतमा आफूमाथि बला’त्कार नभएको बयान दिएकी छन् ।...

  • मिस्टर नेपाल वर्ल्ड २०२२ मा नुतन श्रेष्ठ विजयी

    मिस्टर नेपाल वर्ल्ड २०२२ मा नुतन श्रेष्ठ विजयी

    ४ वैशाख, काठमाडौं ।  मिस्टर नेपाल वल्र्ड २०२२ को उपाधि नुतन श्रेष्ठले हात पारेका छन् ।३५ जना प्रतिष्पर्धीहरुमा आफूलाई अब्बल सावित गर्दै मोरङका २६ वर्षीय नुतनले उपाधि हात पारेका हुन् । मिस्टर नेपाल विजेता बनेसँगै उनले पाँच लाख रुपैयाँ पाएका...

  • साइकल लेनमा अतिक्रमण(फोटोफिचर)

    साइकल लेनमा अतिक्रमण(फोटोफिचर)

    ३ वैशाख, काठमाडैं ।  साइकलमैत्री शहर बनाउने उद्देश्यले ललितपुरका सडक साइकलमैत्री बनाइए पनि अहिले सबै साइकल लेनहरु अतिक्रमणमा परेका छन् । अहिले यी साइकल लेनको अवस्था हेर्दा सबैको हेपाई र पेलाईमा परेको देखिन्छ । ललितपुर महानगरपालिकाको धेरै महत्व दिएर बनाएको...

  • एमालेबारे उत्कृष्ट टिकटक बनाउनेलाई १ लाख दिने

    एमालेबारे उत्कृष्ट टिकटक बनाउनेलाई १ लाख दिने

    २३ चैत, काठमाडौं ।  नेकपा एमालेनिकट युवा संघ र साइबर सर्कलले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । स्थानीय निर्वाचन नजिकिरहेका बेला नेकपा एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडिओ प्रतियोगिता आयोजना गर्न लागिएको सर्कलले जनाएको छ । टिकटक भिडिओ...

  • पशुपतिनाथ क्षेत्रमा साधुसन्तको चहलपहल (फोटोफिचर)

    पशुपतिनाथ क्षेत्रमा साधुसन्तको चहलपहल (फोटोफिचर)

    १६ फागुन,  काठमाडौँ । पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि  तयारीस्वरुप झिलिमिली बनाइएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिएसँगै महाशिवरात्रिका बेला अहिले यस क्षेत्रलाई  रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले सजाइएको हो  । महाशिवरात्रिका लागि आएका...

Page 1 of 221234Next ›Last »