आफूसँग भएका सम्झौता कार्यान्वयनका लागि सरकारलाई दुई साताको अल्टिमेटम
काठमाडौं १५ साउन । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले साउन २९ देखि सत्याग्रहमा बस्ने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधान उल्ट्याउने संगठित प्रयास भइरहेको...