March 27, 2025, Thursday
२०८१ चैत्र १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

समाचार

मुलुकको समृद्धिका लागि बीआरआई कार्यान्वयन अनिवार्य

मुलुकको समृद्धिका लागि बीआरआई कार्यान्वयन अनिवार्य

आर्थिक एवम विदेश मामिला विज्ञहरुले चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएकाछन । काठमाडौंमा आज भएको अन्तक्रियामा बोल्दै कांग्रेस नेता डाक्टर गोविन्दराज पोखरेल, विदेश मामिला विज्ञ अरुण सुवेदी, राप्रपा नेता शोभित उप्रेती र परराष्ट्रविद् हिरण्डयलाल श्रेष्ठले सम्झौता कार्यान्वयनमार्फत नेपालको विकासमा टेवा पु¥याउन आग्रह गरेकाहुन । कुनैपनि देशसँगको सम्बन्ध र सम्झौता अन्य देशविरुद्धको परियोजनाकोरुपमा…

आवाज बिहिनहरुको आवाज बोल्ने र सुन्ने ठाउँ बनाउछु : अध्यक्ष काफ्ले

आवाज बिहिनहरुको आवाज बोल्ने र सुन्ने ठाउँ बनाउछु : अध्यक्ष काफ्ले

१७ मङ्सिर , लिस्बोन पोर्चुगल । गैर आवासीय नेपाली सघ (एनआरएनए) पोर्चुगलको अध्यक्ष दीपा काफ्लेले सघलाई आवाज बिहिनहरुको आवाज बोल्ने र सुन्ने ठाउँको रुपमा स्थापित गर्ने बताउनु भएको छ । राजधानी लिस्बोनको एन्जसमा आयोजित घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष काफ्लेले पोर्चुगल आउने आम सर्वसाधारणहरुको हरेक दुख भोगाई सङ्ग नजिकबाट परिचित रहेको बताउदै आगामी दिनमा कुनै प्रकारको…

  • सुतेको एन आर एन ए पोर्चुगललाई पुन विउझाउने प्रयास सुरु ।

    सुतेको एन आर एन ए पोर्चुगललाई पुन विउझाउने प्रयास सुरु ।

    लिस्बोन २५ मङ्सिर । नेपालिहरुको हक हितका लागि स्थापना गरिएको गैर आवासीय नेपाली सघ पोर्चुगल अब पुन: कृयाशिल बनाउने प्रयास सुरु गरिने भएको छ । एन आर एन ए पोर्चुगलका सस्थापक अध्यक्ष पुर्ण हमाल ले एक प्रेस बिग्यप्ती जारी गर्दै...

  • जहाजको पर्खाइमा हुम्लामा चार बालकले गुमाए ज्यान

    जहाजको पर्खाइमा हुम्लामा चार बालकले गुमाए ज्यान

    हुम्ला ३१ साउन । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ । विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका...

  • स्रोतमा नै फोहर वर्गीकरण कार्य पुनः सुरु गर्ने महानगरको तयारी

    स्रोतमा नै फोहर वर्गीकरण कार्य पुनः सुरु गर्ने महानगरको तयारी

    काठमाडौं २३ साउन । काठमाडौँ  महानगरपालिकाले स्रोतमा नै कुहिने र नकुहिने  फोहर वर्गीकण गर्ने कार्य पुनः सुरु गर्ने भएको छ । सबै फोहोर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडामा लाँदा समस्या भएको भन्दै कामपाले कुहिने र नकुहिने फोहरलाई स्रोतमै वर्गीकरण गरी नकुहिनेलाई...

  • सरकारसँग ७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित

    सरकारसँग ७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित

    काठमाडौं १८ साउन । सरकारसंग ७ बुँदे सम्झौता भएपछि सहकारी पीडितले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । बिहीबार सिंहदरबारमा भएको छलफलमा सरकारसंग ७ बुँदे सहमति गरेपछि २ महिनादेखि आन्दोलनरत सहकारी पिडितले आन्दोलन स्थगित गर्ने भएका हुन् । सरकार र  सहकारी...

Page 1 of 2511234Next ›Last »