January 26, 2025, Sunday
२०८१ माघ १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

नेपाल बाहिरका नेपाली

पोखराबाट आज पहिलो अन्तर्राष्ट्रिय उडान

पोखराबाट आज पहिलो अन्तर्राष्ट्रिय उडान

काठमाडौँ, ६ असार । व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हँुदैछ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भर्न लागेको हो । विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज आज बिहान ९ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण…

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र भियतनामीका पूर्वगृहमन्त्रीबीच भेटवार्ता

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र भियतनामीका पूर्वगृहमन्त्रीबीच भेटवार्ता

काठमाडौं, २५ वैशाख । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पुर्वगृहमन्त्री एबम नेपाल भियतनाम मैत्री संघका अध्यक्ष एचआर ट्रान आन तुआन बीच शिष्टचार भेटघाट भएको छ ।  अध्यक्ष तिमिल्सिना र भियतनामी प्रतिनिधि मण्डलको नेतृत्व गरेर नेपाल आएको टोलीका नेता पूर्व गृहमन्त्री तुआनबीच अध्यक्ष निवास बालुवाटारमा सोमबार बिहान  शिष्टाचार भेटघाट भएको हो ।  भेटघाटका क्रममा आपसी…

  • अमेरिकाको टेक्सासमा कारले ठक्कर दिदा ८ जनाको मृत्यु

    अमेरिकाको टेक्सासमा कारले ठक्कर दिदा ८ जनाको मृत्यु

    टेक्सास, २५ बैशाख । अमेरिकाको टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा एउटा कारले ठक्कर दिँदा आठ जनाको मृत्यु भएको छ। मेक्सिकोको सीमा नजिकैको ब्राउन्सभिल सहरमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे साे घटना भएको थियो। सो...

  • बेलायतका राजा चार्ल्स तृतीयले लगाए राजमुकुट

    बेलायतका राजा चार्ल्स तृतीयले लगाए राजमुकुट

    काठमाडौं, २३ वैशाख । बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राजमुकुट पहिरिएका छन् । शनिबार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइएको हो ।  उक्त कार्यक्रममा राजा चार्ल्सले उनका हजुरबुवाको क्रिमशन भेल्भेट रोब पहिरिएका थिए ।  राजमुकुट लगाइदिनु...

  • पाकिस्तानमा गोली प्रहारबाट ८ जनाको हत्या

    पाकिस्तानमा गोली प्रहारबाट ८ जनाको हत्या

    कराँची, २२ वैशाख । पाकिस्तानको खैबर पख्तुनख्वामा गोली प्रहार गरी आठजनाको हत्या भएको छ । दुई छुट्टाछुट्टै घटनामा पाँचजना शिक्षकसहित आठजनाको गोली प्रहार गरी हत्या भएको हो ।   उक्त घटनाप्रति पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्वीको कार्यालयले घटनाप्रति दुःख व्यक्त...

  • युनेसको र विश्व प्रेस जगतसंग ईन्जाको ऐक्यबद्धता

    युनेसको र विश्व प्रेस जगतसंग ईन्जाको ऐक्यबद्धता

    वाशिंगटन डिसी । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल इन्जाले संसारभरी छरिएर रहेका सञ्चारकर्मीहरु तथा प्रेस र अभिब्यक्ति स्वतन्त्रताप्रेमी सवैलाई शुभकामना ब्यक्त गर्ने क्रममा संयुक्त राष्ट्रसंघ अन्तर्गत युनेष्को र विश्व प्रेस जगतसंग एेक्यबद्धता जनाएको छ । अभिव्यक्ति...

  • भीमफेदी कारागारका मुढाको चीनमा उच्च माग, एकैपटक सात ट्रक निर्यात

    भीमफेदी कारागारका मुढाको चीनमा उच्च माग, एकैपटक सात ट्रक निर्यात

    मकवानपुर, २० बैशाख । भीमफेदी कारागारमा उत्पादन भएको बाँसका मुढा छिमेकी चिनतर्फ निर्यात हुन थालेको छ । गत सातावाट चीनसँग जोडिएका उत्तरी नाका खुलेसँगै भीमफेदी कारागारमा कैदी बन्दीले उत्पादन गरेका ७ ट्रक बाँसका मुढा चिनतर्फ निर्यात भएको हो ।  भीमफेदी...