December 5, 2024, Thursday
२०८१ मंसिर २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

सुदूरपश्चिम

बाढी–पहिरोले चार राजमार्गका केही खण्ड पूर्ण तथा ३४ आंशिकरुपमा अवरुद्ध

बाढी–पहिरोले चार राजमार्गका केही खण्ड पूर्ण तथा ३४ आंशिकरुपमा अवरुद्ध

काठमाडौं २४ साउन । वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् । बुधबार बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा प्यूठान माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् । तमोर करिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ । भालुवाङ–लिवाङ–रोल्पा माडीचौर सडक प्यूठानको गर्जेनी खण्ड…

छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?

छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?

काठमाडौँ २८ जेष्ठ। केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेको छ । सङ्घीय संसदमा बजेटमाथिको सामान्य छलफल चलिरहँदा प्रदेशमा भने आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यालयमाथिको छलफल सुरु भएको छ । कोशी बाहेकका प्रदेशले आफ्नो वार्षिक नीति तथा कार्यक्रम ल्याइसकेर बजेटको तयारी सुरु गरेका छन् । नेकपा (एमाले) नेतृत्वको सरकार…

  • दार्चुलाको हिमपहिरोमा बेपत्ता छिमी सोमो थापाको शव भेटियो

    दार्चुलाको हिमपहिरोमा बेपत्ता छिमी सोमो थापाको शव भेटियो

    दार्चुलाको हिमपहिरोमा परी बेपत्ता मध्ये एक जनाको शव बुधवार फेला परेका छ । गत १९ चैतमा हिमपहिरोमा परी डोटी जोरायल गाउँपालिका–२ की १५ वर्षीय छिमी सोमो थापा बेपत्ता थइन् । दार्चुला छारुङस्थित सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मबाट खटिएका सशस्त्र...

  • मुगु अस्पतालमा औषधि अभाव, किन्ने पैसा छैन  

    मुगु अस्पतालमा औषधि अभाव, किन्ने पैसा छैन  

    मुगु, २७ वैशाख । कर्णालीका १० जिल्लामध्ये सबैभन्दा बढी मुगुका नागिरकहरु स्वास्थ्य क्षेत्र बञ्चित हुँदै आइरहेका छन् । विगतका वर्षहरुमा रोग र भोगले थला परिरहने मुगुवासी अहिले सामान्य औषधि सेवा समेत पाउन तड्पिनुपरेको छ ।  सामान्य नागरिकलाई सिटामोलसमेत किन्न पैसा नभएको...

  • धनगढीको सौन्दर्यका लागि ६ लेनको सडकमा रोपियो बोटबिरुवा

    धनगढीको सौन्दर्यका लागि ६ लेनको सडकमा रोपियो बोटबिरुवा

    कैलाली, १४ बैशाख । मोहना पुल–अत्तरिया सडक खण्डमा बिभिन्न प्रजातिका बोटबिरुवा रोपिएका छन् ।  उक्त क्षेत्रमा रहेको ६ लेन सडकको सौन्दर्यीकरण गने भन्दै तीन हजार बढी बोटबिरुवा रोपिएका हुन । धनगढी उपमहानगरपालिका र सूर्य नेपाल प्रालिको संयुक्त प्रयासमा झन्डै ४...

  • घोडाघोडीको आमफाटाबाट गाउँ पसेको चितुवाको उद्धार 

    घोडाघोडीको आमफाटाबाट गाउँ पसेको चितुवाको उद्धार 

    धनगढी, ३ वैशाख । कैलालीको घोडाघोडी नगरपालिका–८ आमफाटाबाट चितुवाको सकुशल उद्धार गरिएको छ । गाउँमा पसेको वयस्क चितुवाको सकुशल उद्धार गरिएको हो ।  डिभिजन वन कार्यालय पहलमानपुर र इलाका प्रहरी कार्यालय सुखडको टोलीले उक्त चितुवाको सकुशल उद्धार गरेको हो ।...

  • आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं, २ वैशाख । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।  महाशाखाका अनुसार शनिबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू–भागको मौसम आंशिक...

  • गौरीगङ्गा गोल्ड कप : कोहलपुर रेसिङ सहारा क्लब बाँके सेमिफाइनलमा 

    गौरीगङ्गा गोल्ड कप : कोहलपुर रेसिङ सहारा क्लब बाँके सेमिफाइनलमा 

    कैलाली, २२ चैत कैलालीको गौरीगङ्गामा जारी जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपमा बाँकेको कोहलपुर रेसिङ सहारा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधवार एपिएफको टोलीलाई ३–१ गोल अन्तरले पराजित गर्दै कोहलपुर रेसिङ सहारा क्लब अन्तिम चारमा पुग्न...

  • देउवाकै गृह जिल्लामा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

    देउवाकै गृह जिल्लामा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

    काठमाडौं, १९ भदाै । नेपाली कांग्रेसले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ । शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव लड्न...

Page 1 of 161234Next ›Last »