March 23, 2025, Sunday
२०८१ चैत्र १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

कर्णाली

नीति र विधिअनुसार अगाडि बढौँः मन्त्री विष्ट

नीति र विधिअनुसार अगाडि बढौँः मन्त्री विष्ट

८ वैशाख,  कर्णाली । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले मुलुकको विकास र समृद्धिका लागि कर्मचारी र नेतृत्वबीच अकाट्य सम्बन्ध हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय कर्मचारी महासङ्घ कर्णाली प्रदेश समितिको ‘प्रथम बैठक’ को उद्घाटन गर्दै उहाँले कर्मचारीको अवस्थामा नेतृत्वको चासो रहनुपर्ने बताउनुभयो । “हामी आ–आफ्नो भूमिकाको समीक्षा गरौँ । नीति र विधिमा टेकेर…

सबै प्रदेशमा समान सवारी करको व्यवस्था गर्ने सहमती

सबै प्रदेशमा समान सवारी करको व्यवस्था गर्ने सहमती

२ चैत, काठमाडौं । सबै प्रदेशमा समान प्रकारको सवारी साधन कर लिने व्यवस्था गर्न प्रदेश सरकारहरु सहमत भएका छन । गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबार सम्पन्न सबै प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीहरुको बैठकले सो सहमती गरेको हो । २० बुँदे पोखरा घोषणा पत्र जारी गर्दै बैठकले प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउने गरी सबै प्रदेशमा एकै…

  • पूर्वाधार निर्माण र खेलाडी प्रोत्साहनलाई प्राथमिकतामा राखिएको : मुख्यमन्त्री शाही

    पूर्वाधार निर्माण र खेलाडी प्रोत्साहनलाई प्राथमिकतामा राखिएको : मुख्यमन्त्री शाही

    १ चैत, सुर्खेत  । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएको छ । प्रदेश खेलकुद विकास परिषद्द्वारा आज सुर्खेतमा आयोजित खेलाडीसँग मुख्यमन्त्री कार्यक्रममा उनले प्रदेशकै पहिलो गौरवको आयोजनाका रुपमा रङ्गशाला निर्माणदेखि खेलाडी प्रोत्साहनलाई प्राथमिकता...

  • कर्णालीका १० जिल्लामा पानीको शुद्धता परीक्षण गरिने

    कर्णालीका १० जिल्लामा पानीको शुद्धता परीक्षण गरिने

    २७ फागुन, कर्णाली। कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णालीका सबै गाउँ–गाउँमा पानीको शुद्धता मापन गर्ने उपकरण स्थापना गर्ने भएको छ । दश जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरणसहित पठाएको छ । विज्ञसहितको...

  • कानुनको अभाव झेल्दै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय

    कानुनको अभाव झेल्दै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय

    १९ फागुन, जाजरकोट । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा ऐन, नियमको अभावमा काम गर्न समस्या भएको छ । नयाँ मन्त्रालय भएका कारण अधिकांश कार्यविधि र ऐन निर्माण नभएका हुन् । मन्त्री गणेशप्रसाद सिंहले खानेपानी, तारसिँचाइ, विद्युत् विकास ऐन...

  • कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु

    कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु

    १५ फागुन,  कालीकोट । कालीकोटको पलाँता र पचालझरना गाउँपालिकाले कर्णाली नदीमा ¥याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरेका छन् । पलाँता गाउँपालिकाको घाटाचौरदेखि पचाल झरना गाउँपालिकाको लाफा पडेक्षासम्म कर्णाली नदीको चार किलोमिटरमा ¥याफ्टिङ सञ्चालन गर्नका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको...

  • फागुन २७ देखि ‘कर्णाली उत्सव’

    फागुन २७ देखि ‘कर्णाली उत्सव’

    १३ फागुन,  कर्णाली । ‘कर्णाली उत्सव’को तेस्रो संस्करण यही फागुन २७ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । ‘कुडा कर्नाली’का भन्ने मूल नाराका साथ हरेक वर्ष फागुनमा सञ्चालन हुँदै आएको उत्सवको तेस्रो संस्करणमा कर्णालीसम्बन्धी र राष्ट्रिय विषयवस्तुमा बहस हुने...

  • जनप्रतिनिधि सामाजिक चिकित्सक हुन : अध्यक्ष तिमिल्सिना

    जनप्रतिनिधि सामाजिक चिकित्सक हुन : अध्यक्ष तिमिल्सिना

    १३ फागुन, काठमाडौं ।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गाउँका सबै विषयको जानकारी राख्ने जनप्रतिनिधि नै सामाजिक चिकित्सक भएको बताउनुभएको छ । ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक आज सुर्खेतमा आयोजित अन्तक्र्रियामा उहाँले समाजभित्रको रोग पत्ता लगाउन सक्ने...