March 23, 2025, Sunday
२०८१ चैत्र १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

कर्णाली

समिति गठन नहुँदा सर्वदलीय बैठकको भर

समिति गठन नहुँदा सर्वदलीय बैठकको भर

सुर्खेत, २२ चैत । कर्णाली प्रदेश सभा नियमावलीबमोजिम समितिहरू गठन हुन सकेका छैनन्। ‘कर्णाली प्रदेशसभा नियमावली, २०७९’ बमोजिम कुनै पनि समिति गठन हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।  बैठकको प्राथमिकता र समयावधि निर्धारण गर्ने कार्यव्यवस्था समितिसमेत गठन हुन नसकेपछि सर्वदलीय बैठकबाट कामचलाउ भइरहेको छ। यस्तै नियमावलीको परिच्छेद–२१ मा प्रदेश सभाका समितिसम्बन्धी व्यवस्था गरिएको छ। संविधानको…

भोलि कर्णालीमा सार्बजनिक बिदा

भोलि कर्णालीमा सार्बजनिक बिदा

कर्णाली १५ चैत्र । कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैत १६ गते बिहीबार शुक्ल नवमी (राम नवमी)का अवसरमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष विसं २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम चैत १६…

  • अस्पताल भवनको ठेक्कामा फेरि मिलेमतो

    अस्पताल भवनको ठेक्कामा फेरि मिलेमतो

    काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्कामा फेरि मिलेमतो भएको देखिएको छ । यसअनुसार साढे ६ अर्बभन्दा बढीको यो ठेक्का शर्मा एन्ड शर्मा र रसुवा कन्स्ट्रक्सनमध्ये एकले पाउने छ । लुम्बिनी प्रदेशको प्रदेश पूर्वाधार विकास प्राधिकरणको ८ फागुन २०७८...

  • एक साता अगाडि नै भित्रियो मनसुन

    एक साता अगाडि नै भित्रियो मनसुन

    २२ जेठ,  काठमाडौं  । पूर्वीनेपालबाट एक साताअघि नै मनसुन भित्रिएको छ । १३ जुनमा भित्रिनुपर्ने मनसुन एक साताअघि नै ५ जुन (२२ जेठ आइतबार) प्रदेश १ बाट भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।  आइतबार दिउँसो साढे २ बजे विशेष...

  • कर्णालीका ६० पालिकाकाे नतिजा सार्वजनिक- कांग्रेस अगाडि (सूचीसहित)

    कर्णालीका ६० पालिकाकाे नतिजा सार्वजनिक- कांग्रेस अगाडि (सूचीसहित)

    ४ जेठ, सुर्खेत । कर्णाली प्रदेशका ७९ पालिकामध्ये ६० वटाको नतिजा सार्वजनिक भएकाे छ । जसमध्ये कर्णालीका तीन पालिकामा निर्विरोध नेतृत्व चयन भइसकेको थियो भने बाँकी ५७ वटा पालिकाको मतगणना सकिएसँगै नतिजा सार्वजनिक भएको निर्वाचन आयोगले जनाएकाे छ । १९ पालिकाको...

  • बाह्य लगानी भित्र्याउन सहजीकरण गर्न तयार छौँ- मुख्यमन्त्री शाही

    बाह्य लगानी भित्र्याउन सहजीकरण गर्न तयार छौँ- मुख्यमन्त्री शाही

    ५ वैशाख,  कर्णाली । मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग एवं सहजीकरण गर्ने बताएका छन् ।  सुर्खेतमा स्थापना हुने तयारीमा रहेको सूर्यतारा सिमेन्ट उद्योगका सञ्चालक र प्रदेश सरकारबीच आज मुख्यमन्त्री कार्यालयमा भएको छलफलमा उनले बाह्य...

  • कारागारबाट सुरुङ खनेर फरार प्रतिवादी पक्राउ

    कारागारबाट सुरुङ खनेर फरार प्रतिवादी पक्राउ

    २ वैशाख, कर्णाली । प्रहरीले २१ वर्षअघि सुर्खेत जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका प्रतिवादीलाई पक्राउ गरेको छ । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका–८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले आज पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले...

  • कांग्रेस कर्णाली प्रदेश कोषाध्यक्षमा आचार्य, प्रवक्तामा शाही मनोनित

    कांग्रेस कर्णाली प्रदेश कोषाध्यक्षमा आचार्य, प्रवक्तामा शाही मनोनित

    २० चैत,  कर्णाली । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको कोषाध्यक्षमा खगिसरा आचार्य र प्रवक्तामा दमनबहादुर शाही मनोनित हुनुभएको छ । प्रदेश सभापति ललितजङ्ग शाहीले पार्टी विधान २०१७ (संशोधनसहित) धारा १३ ९६० बमोजिम कार्यसमितिका सदस्य आचार्यलाई कोषाध्यक्ष तथा धारा १० (ङ)...

  • आज देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना

    आज देशका धेरै स्थानहरूमा वर्षाको सम्भावना

    २० चैत,  काठमाडौं । हाल देशमा भारतको बिहार देखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागको मौसम सामान्यतया सफा रहेको छ।...