March 23, 2025, Sunday
२०८१ चैत्र १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

कर्णाली

डोल्पामा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

डोल्पामा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौं, १५ वैशाख। कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युत्को राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी विद्युत् पुर्याइएको छ ।  प्राधिकरणले उक्त प्रसारण लाइनको परीक्षण सम्पन्न गरी बिहीबारबाट सञ्चालनमा ल्याई…

जाजरकोटमा अवैद्य क्रसर उद्योग : ठेकेदारले नर्टेदा नगरपालिका हैरान

जाजरकोटमा अवैद्य क्रसर उद्योग : ठेकेदारले नर्टेदा नगरपालिका हैरान

सुर्खेत ,१३ वैशाख । जाजरकोटको भेरी नगरपालिकाले पटक पटक क्रसर उद्योग सञ्चालन गर्न कानुनी दायरामा आउन पत्राचार गरे पनि क्रसर उद्योग सञ्चालकले मनोमानी गरेको पाइएको छ । कानुनी प्रक्रिया मिलाएर मात्र क्रसर उद्योग सञ्चालन गर्न नगरपालिकाले यति विल्डर्सलाई पटक पटक पत्र पठाए पनि अवज्ञ हुँदै आएको नगरपालिकाले गुनासो गरेको छ । कानुनतः कुनै पनि उद्योग सञ्चालन पूर्व…

  • कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा विष्ट नियुक्त

    कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा विष्ट नियुक्त

    सुर्खेत, ८ बैशाख । नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा हिक्मत विष्ट नियुक्त भएका  छन् ।  कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले विष्टलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन ।  नवनियुक्त विष्ट कालीकोट प्रदेश–२ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

  • कर्णाली प्रदेश सरकारका चार मन्त्रीले लिए शपथ

    कर्णाली प्रदेश सरकारका चार मन्त्रीले लिए शपथ

    सुर्खेत, ७ वैशाख ।  कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ खुवाएका हुन् । बुधबार हुने भनिएको शपथ रोकिएको थियो। कांग्रेसको केन्द्रीय नेतृत्वको दवावमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए।...

  • सेतीमा कर्मचारी भर्ना निष्पक्ष हुनुपर्छ भनेका भट्टमाथि माओवादीको कारबाही

    सेतीमा कर्मचारी भर्ना निष्पक्ष हुनुपर्छ भनेका भट्टमाथि माओवादीको कारबाही

    धनगढी, ६ वैशाख । सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी भर्ना प्रक्रियाको विरोध गर्दा डिल्लीराज भट्ट नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका छन् । अस्पताल व्यवस्थापन समितिका सदस्य रहेका भट्टलाई नेकपा माओवादी केन्द्र धनगढी नगर कमिटीको पदाधिकारी बैठकले साधारण सदस्यसमेत नरहने गरी कारबाही...

  • हुम्लामा नुनमै कालाेबजारी

    हुम्लामा नुनमै कालाेबजारी

     मुगु, ३ वैशाख । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला भनेर परिचित हुम्लाका नागरिकले  राज्यको भएकाे अनुभुति गर्न पाएका छैनन । रोग र भोगले बाँचिरहेका हुम्लाका नागरिककाे अवस्था सुधार हुन सकेकाे छैन । गरिबी, अशिक्षा, भोकमरी त छँदैछ त्यसमा पनि राज्यबाट सहुलियत दरमा प्रदान हुने...

  • आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    आजको मौसम : मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं, २ वैशाख । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शनिबार केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।  महाशाखाका अनुसार शनिबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू–भागको मौसम आंशिक...

  • मुगुमा प्रहरी जवान मृत फेला

    मुगुमा प्रहरी जवान मृत फेला

    काठमाडौं, २२ चैत मुगुमा एक प्रहरी जवान मृत फेला परेका छन् । जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका-९ का २६ वर्षीय प्रहरी जवान अनिल बुढाको शव बुधबार दिउँसो अन्दाजी २:४५ बजेतिर फेला परेको प्रहरीको भनाइ छ । छाँयानाथ रारा नगरपालिका-१ स्थित रानिवन...