February 16, 2025, Sunday
२०८१ फाल्गुन ४, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

कर्णाली

जहाजको पर्खाइमा हुम्लामा चार बालकले गुमाए ज्यान

जहाजको पर्खाइमा हुम्लामा चार बालकले गुमाए ज्यान

हुम्ला ३१ साउन । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ । विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका हुन् ।…

विषालु च्याउ खाँदा डोटीमा १२ जना बिरामी

विषालु च्याउ खाँदा डोटीमा १२ जना बिरामी

डाेटी २४ साउन । डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् ।  दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ नायव निरीक्षक केशव जोशीले जानकारी दिए । बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–९ का दिलबहादुर राजी,…

  • बाढी–पहिरोले चार राजमार्गका केही खण्ड पूर्ण तथा ३४ आंशिकरुपमा अवरुद्ध

    बाढी–पहिरोले चार राजमार्गका केही खण्ड पूर्ण तथा ३४ आंशिकरुपमा अवरुद्ध

    काठमाडौं २४ साउन । वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् । बुधबार बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा प्यूठान माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् । तमोर करिडोरको...

  • अध्यक्षलाइ थप्पड र चप्पल हान्ने  गाउँपालिकाकि उपाध्यक्ष प्रहरी नियन्त्रणमा

    अध्यक्षलाइ थप्पड र चप्पल हान्ने गाउँपालिकाकि उपाध्यक्ष प्रहरी नियन्त्रणमा

    जुम्ला, २ साउन । जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमै हातपात गरेकि उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपाध्यक्ष भण्डारी पालिकादेखि जिल्ला प्रहरी कार्यालयमा आफैँ पुगेकि थिइन् । उपाध्यक्ष भण्डारीमाथि अध्यक्षको कार्यकक्षमा प्रवेश गरेर हातपात गरेको...

  • छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?

    छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?

    काठमाडौँ २८ जेष्ठ। केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेको छ । सङ्घीय संसदमा बजेटमाथिको सामान्य छलफल चलिरहँदा प्रदेशमा भने आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यालयमाथिको छलफल सुरु भएको छ । कोशी बाहेकका प्रदेशले आफ्नो...

  • जिप दुर्घटनामा परी कालीकोटमा दुई जनाको मृत्यु

    जिप दुर्घटनामा परी कालीकोटमा दुई जनाको मृत्यु

    कालीकोट, २५ जेठ । कालीकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका २ सेरा बजारमा रोकेर राखिएको ग ३ च ४६१० नम्बरको जिप एक्कासी ब्याक भई सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको हो ।...

  • कर्णालीका अर्थ मन्त्रीले माग प्रतिपक्ष दलसँग बजेटका लागि सहयाेग

    कर्णालीका अर्थ मन्त्रीले माग प्रतिपक्ष दलसँग बजेटका लागि सहयाेग

    सुर्खेत, २० बैशाख । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह र प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलबीच भेटवार्ता भएको छ। नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेता समेत रहेका कँडेललाई भेट्न मन्त्री सिंह बुधबार बिहान वीरेन्द्रनगरस्थित नेता...

  • प्रचण्डको व्यवहारबाट माधव नेपाल असन्तुष्ट, गठबन्धन धरापमा पर्ने चेतावनी

    प्रचण्डको व्यवहारबाट माधव नेपाल असन्तुष्ट, गठबन्धन धरापमा पर्ने चेतावनी

    सुर्खेत, २० वैशाख । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको व्यवहारबाट आफूहरु मर्माहत भएको प्रतिक्रिया दिएका छन् ।  सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले आफूहरुलाई बाइपास गर्न खोजिए गठबन्धन धरापमा पर्ने बताएका...

Page 1 of 201234Next ›Last »