February 16, 2025, Sunday
२०८१ फाल्गुन ४, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

गण्डकी

बाढीले मुस्ताङमा १० घर, प्रहरी चौकी र पुल बगायो

बाढीले मुस्ताङमा १० घर, प्रहरी चौकी र पुल बगायो

म्याग्दी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्याएको हो । बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर/होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे…

भुक्तानी प्रक्रिया झन्झटिलो हुदा बाली बीमाप्रति किसानको आकर्षण देखिएन

भुक्तानी प्रक्रिया झन्झटिलो हुदा बाली बीमाप्रति किसानको आकर्षण देखिएन

गलकोट । बाँदरका कारण बर्सेनि खेतीमा नोक्सानी खेप्दै आएका बागलुङका किसान बाली बीमा भने गर्दैनन् । वर्षा, हिमपात, असिना, हावाहुरी तथा जङ्गली जनवारले बालीमा क्षति पुर्याएका खण्डमा बीमा गरेपछि सो बापतको रकम उपलब्ध हुने गर्दछ ।  बाँदरका कारण किसानको बालीमा बर्सेनि नोक्सानी भइरन्छ  तर नोक्सानीको भरणपोषणका लागि आवश्यक रहेको बाली बीमातर्फ भने यहाँका किसान आकर्षित नभएको…

  • लामा र अग्लो पुल हेर्न आउने विदेशी पर्यटक बढ्दै

    लामा र अग्लो पुल हेर्न आउने विदेशी पर्यटक बढ्दै

    गल्याङ ९ असार । स्याङ्जामा लामो र अग्लो झोलुङ्गे पुल हेर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ । गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल...

  • लमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प

    लमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौं ८ असार । लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको...

  • गोरखामा जन्ती बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु

    गोरखामा जन्ती बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु

    काठमाडौं ८ असार । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए...

  • ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने

    ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने

    गण्डकी ७ असार । गण्डकी प्रदेशलाई आर्थिक वर्ष २०८०/८१ मा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेटमा गण्डकी प्रदेशभर विद्युतीकरण र वैकल्पिक कर्जाको विस्तार गरी यसै वर्ष ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने उल्लेख...

  • छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?

    छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?

    काठमाडौँ २८ जेष्ठ। केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेको छ । सङ्घीय संसदमा बजेटमाथिको सामान्य छलफल चलिरहँदा प्रदेशमा भने आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यालयमाथिको छलफल सुरु भएको छ । कोशी बाहेकका प्रदेशले आफ्नो...

  • दुई साता देखी बेपत्ता आमाछोरा अझै फेला परेनन्

    दुई साता देखी बेपत्ता आमाछोरा अझै फेला परेनन्

    तनहुँ, १८ बैशाख । दुई साता देखी बेपत्ता भएका आमा छोरा अझै फेला परेका छैनन । दुई साता देखी बेपत्ता भएका ब्याँस नगरपालिका–१० बिपी भञ्ज्याङ्गका २० वर्षीया राममाया विक र ४ वर्षीयाको छोरा लप्सन विक अझै फेला नपरेका हुन । ...

Page 1 of 271234Next ›Last »