December 5, 2024, Thursday
२०८१ मंसिर २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

बागमती

दोलखा पहिरो : बेपत्ता मध्ये एक जनाको शव भेटियो तीन जनाको खोजी जारी

दोलखा पहिरो : बेपत्ता मध्ये एक जनाको शव भेटियो तीन जनाको खोजी जारी

दोलखा १९ साउन। दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ४ जना मध्ये एक जनाको शव फेला परेको छ । दोलखाको गौरीशंकर गाउँपालिका– ७ र ८ को सिमानामा गएको पहिरोमा पुरिएर बेपत्ता भएका मध्ये वडा नं ७ का तीन वर्षीय प्रिन्स थामीको शव फेला परेको वडा न ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी…

रक्तदाताले दान गरेको रगतको सही सदुपयोग हुनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

रक्तदाताले दान गरेको रगतको सही सदुपयोग हुनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौं, १२ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले रक्तदाताले दान गरेको रगतको सही सदुपयोग हुनु पर्ने बताएका छन् । ५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा शुक्रबार राजधानीमा नेपाल रेडक्रस सोसाइटीले अयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले दाताले दान गरेको रगतको सही सदुपयोगमा नेपाल रेडक्रस सोसाइटीले विशेष ध्यान दिनु पर्ने बताएका हुन । मन्त्री बस्नेतले…

  • चोभार बन्दरगाह पाँच वर्षका लागि निजी क्षेत्रलाई दिइने

    चोभार बन्दरगाह पाँच वर्षका लागि निजी क्षेत्रलाई दिइने

    काठमाडौँ ११ साउन । सरकारले चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने भएको छ । बन्दरगाह सञ्चालनको जिम्मा पाएको इन्टरमोडल यातायात विकास समितिले पाँच वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा लगाउन लागेको हो । त्यसका लागि समितिले सोमबार ४५ दिनको...

  • चितवनमा गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

    चितवनमा गैँडाको आक्रमणबाट वृद्धको मृत्यु

    चितवन ५ साउन । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीबार निगुरो टिप्न मध्यवर्ती सामुदायिक वन...

  • आगामी असोज १ देखि सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सेवा

    आगामी असोज १ देखि सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सेवा

    काठमाडौँ, ५ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी असोज १ देखि भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने भएको छ । काठमाडौँ उपत्यकामा अत्यधिक सवारीसाधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्य पुग्न कठिन भएपछि मन्त्रालयले द्रुत बस...

  • पशुपतिको जलहरीको सुन जोखियो

    पशुपतिको जलहरीको सुन जोखियो

    काठमाडौं १२ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको जलहरीको सुन निकालेर तौल लिएको छ । जलहरी जोख्दा १०७.४६८७ किलोग्रामको पाइएको छ । जलहरीको नापतौल तथा शुद्धता परीक्षण गर्दा १०७.७६ किलोग्राम हुनुपर्नेमा १०७.४६८७ किलोग्राम भएको पाइएको स्रोतले जानकारी दिएको छ...

  • काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम यस्तो छ

    काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम यस्तो छ

    काठमाडौँ ७ असार । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले नगर सभाको १३ औँ अधिवेशनमा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पेश गरेका छन् । अधिवेशनको पहिलो बैठकमा बुधबार प्रमुख साहले चाल आर्थिक वर्षका कार्यक्रमलाई ५२ बुँदामा...

Page 1 of 541234Next ›Last »