December 6, 2024, Friday
२०८१ मंसिर २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

प्रदेश ५

काठका भाँडा बनाउने ब्यवसायकाे संम्रक्षणमा गाउँपालिका

काठका भाँडा बनाउने ब्यवसायकाे संम्रक्षणमा गाउँपालिका

बिष्णु न्यौपाने प्यूठान / प्यूठानकाे नौबहिनी गाउँपालिकाले परम्परागत काठका भाँडा बनाउने पेशाकाे संम्रक्षणका लागि काम अगाडि बढाएकाे छ ।स्थानिय स्तरमा पहिले देखि गरिदै आएकाे काठबाट भाँडा बनाउने पेशालाई आधुनिक प्रबिधियुक्त बनाई जिविकाेपार्जमा सहयाेग पुराउने उदेश्यले गाउँपालिकाले काठका भाँडा निर्माण सम्बन्धि तालिमकाे आयाेजना गरेकाे हाे ।नौबहिनी ८ फाेप्लीमा आयाेजना गरिएको तालिममा १० जना युवा सहभागि छन्…

रोल्पामा बस दुर्घटना हूदा ४ जनाको मृत्यु ,१८ घाइते

रोल्पामा बस दुर्घटना हूदा ४ जनाको मृत्यु ,१८ घाइते

काठमाडौ , २३ साउन । रोल्पाको बाघमाराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको यात्रुबहाक बस रोल्पाको त्रिवेणी–७ टिला बजारनजिक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार ३ पुरुष र १ महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। ५ जनाको अवस्था गम्भीर रहेको छ।मृत्यु…

  • सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते

    सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते

    लुम्बिनी २२ साउन । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् । राजमार्गको बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि आज बिहान लुच २८४९ नम्बरको जीपमाथि...

  • काम गरेको रकम नपाएपछि निर्माण व्यवसायी आन्दोलित

    काम गरेको रकम नपाएपछि निर्माण व्यवसायी आन्दोलित

    शुसिला बुढाप्युठान १४ श्रावण ।जिल्लाका निर्माण व्यवसायीले काम गरेबापतको रकम भुक्तानी पाउन नसकेकाे भन्दै आन्दोलित भएकाछन् । विभिन्न निर्माण योजना सम्पन्न भए पनि असार मसान्तमा उनीहरुले भुक्तानी पाउन नसकेका हुन् । त्यसैले रकम भुक्तानीको माग गर्दै व्यवसायी आन्दोलित हुनु परेको...

  • झिमरुक छ का पुर्व जनप्रतिनिधि सम्मानित

    झिमरुक छ का पुर्व जनप्रतिनिधि सम्मानित

    प्युठान ९ असार । प्युठानको झिमरुक गाउँपालिकाले पुर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।शुक्रबार वडा कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । झिमरुक गाउँपालिका वडा नम्बर ६ ले पुर्व जनप्रतिनिधि तथा वडा अध्यक्ष निमान सिंह जिसी, वडा सदस्य...

  • लुम्बिनी प्रदेश प्रहरी अस्पताल ओझेलमा

    लुम्बिनी प्रदेश प्रहरी अस्पताल ओझेलमा

    लुम्बिनी ८ असार । लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो । द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो । लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई सेवा दिँदै आएको लुम्बिनी प्रदेश प्रहरी...

  • भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

    भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

    नेपालगंज ८ असार । भेरी अस्पताल नेपालगञ्जमा झन्डै डेढ सातादेखि रेबिज विरुद्धको खोप अभाव भएको छ । अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप नपाएपछि बिरामीले अस्पताल बाहिरबाट खोप किनेर ल्याउन बाध्य भएको पीडितका आफन्तले जनाएका छन् । भेरी अस्पतालले सूचना...

  • लुम्बिनीमा सङ्कलित ५४ लाख २९ हजार बराबरको अपरिवर्तीय मुद्रा साटियो

    लुम्बिनीमा सङ्कलित ५४ लाख २९ हजार बराबरको अपरिवर्तीय मुद्रा साटियो

    लुम्बिनी, ६ असार । लुम्बिनी विकास कोषले दानवापत सङ्कलित अपरिवर्तित देशहरूको रु ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही भएको छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र बोर्डको पहलमा वर्षौँदेखि सटही हुन नसकेको दानवापतको अपरिवर्तीय मुद्रा...

  • तिलोत्तामामा अन्तर्राष्ट्रिय  क्रिकेट मैदानको शिलान्यास

    तिलोत्तामामा अन्तर्राष्ट्रिय  क्रिकेट मैदानको शिलान्यास

    रुपन्देही ३० जेठ । निजि लगानीमा अन्तर्राष्ट्रिय स्तरको कृकेट मैदानको शिलान्यास भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर१७ दरखसवामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको शिलान्यास भएको हो । झन्डै दुई वर्ष अघि जग्गा खरिद प्रकृया सुरु गरिएको थियो । पौने ५...

Page 1 of 171234Next ›Last »