December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

प्रदेश २

सामान्य प्रशासन मन्त्री साहको पदभार आज

सामान्य प्रशासन मन्त्री साहको पदभार आज

काठमाडौं । जनमत पार्टीका तर्फबाट अनितादेवी साहले आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको शपथ लिने भएकी छन् । आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए । जनमत पार्टीको सचिवसमेत रहेकी साह समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद हुन् । साह जनमत पार्टी स्थापनाकालदेखि…

झापामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण

झापामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौ , १८ साउन । पछिल्ला दिन झापामा डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन चम्लागाईले बताए। झापाका विभिन्न पालिका र अस्पतालमा आठ सय ३६ जनाको स्वास्थ्यपरीक्षण गर्दा सबैभन्दा धेरै कनकाई नगरपालिकामा डेङ्गु सङ्क्रमणका…

  • मधेश प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, दुई मन्त्री नियुक्त

    मधेश प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, दुई मन्त्री नियुक्त

    जनकपुरधाम १५ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दुई मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री यादवले सोमबार दुई मन्त्री नियुक्त गर्दै पूर्णता दिएका हुन् । सोमबार कांग्रेसका मोहमद समिम गृह, सञ्चार तथा कानुन मन्त्री र जनमत पार्टीका चन्दन सिंह...

  • महोत्तरीमा एनएमबी बैंक लुटपाट गर्ने गिरोहका एक सदस्य पक्राउ

    महोत्तरीमा एनएमबी बैंक लुटपाट गर्ने गिरोहका एक सदस्य पक्राउ

    जलेश्वर ११ साउन । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार...

  • खुवाको ‘हब’ बन्दै चुच्चेखोला

    खुवाको ‘हब’ बन्दै चुच्चेखोला

    मनहरी ८ असार । मकवानपुरको हेटौँडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । हेटौँडाको पहिलो खुवा घोट्ने व्यवसायीका रुपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गरेका हुन् । उमेरले लगभग ८० वर्ष टेकिसकेका भए पनि...

  • छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?

    छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?

    काठमाडौँ २८ जेष्ठ। केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेको छ । सङ्घीय संसदमा बजेटमाथिको सामान्य छलफल चलिरहँदा प्रदेशमा भने आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यालयमाथिको छलफल सुरु भएको छ । कोशी बाहेकका प्रदेशले आफ्नो...

  • सम्मान नपाएको भन्दै भाग्न खोज्ने भारतीय बेहुला र उनका बाबु पक्राउ

    सम्मान नपाएको भन्दै भाग्न खोज्ने भारतीय बेहुला र उनका बाबु पक्राउ

    बारा, बारामा विवाहमा पहुनाहरुलाई राम्रोसँग स्वागत नगरेको भन्दै भाग्न लागेको भारतीय बेहुला र उनका बुबालाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बेहुला भारत जिल्ला पूर्वी चम्पारण ग्राम पंचायत कथवलिया सुगौली बस्ने २३ बर्षिय शशी कुमार चौरसिया र उनका बुबा ४६ बर्षिय...

Page 1 of 231234Next ›Last »