December 14, 2024, Saturday
२०८१ मंसिर २९, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

प्रदेश १

संकटमा कोशी प्रदेश

संकटमा कोशी प्रदेश

काठमाडौं १२ साउन । सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वमा असर २१ गते गठन भएको कोशी प्रदेश सरकार बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापा नेतृत्व सरकार बदर गर्दै साताभित्र पुनः बहुमतको सरकार गठन प्रक्रियाअघि बढाउन परमादेश जारी गरेको छ । तर, कोशी प्रदेशसभाको अहिलेको संख्यालाई हेर्दा तत्काल…

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ ११ साउन । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि आज (बिहीवार)पनि सुनुवाइ हुँदैछ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधबार सुनुवाइ भएको रिट ‘हेर्दाहेर्दै’मा राखिएको थियो। न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको थियो। मुख्यमन्त्री नियुक्ति प्रक्रिया संवैधानिक…

  • कोशी सरकारको बैधानिकतामाथि आजवाट सर्वोच्चमा बहस हुने

    कोशी सरकारको बैधानिकतामाथि आजवाट सर्वोच्चमा बहस हुने

    काठमाडौं ७ साउन । कोशी प्रदेश सरकार गठनको प्रश्नलाई लिएर सर्वोच्च अदालतमा आज देखी बहस सुरु हुने भएको छ । कोशी सरकार गठन अस‌बैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आजदेखि...

  • छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?

    छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?

    काठमाडौँ २८ जेष्ठ। केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेको छ । सङ्घीय संसदमा बजेटमाथिको सामान्य छलफल चलिरहँदा प्रदेशमा भने आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यालयमाथिको छलफल सुरु भएको छ । कोशी बाहेकका प्रदेशले आफ्नो...

  • संखुवासभाको भोटखोला गाउँपालिकाको गोलामा हेलिकप्टर दुर्घटना

    संखुवासभाको भोटखोला गाउँपालिकाको गोलामा हेलिकप्टर दुर्घटना

    काठमाडौं, २२ वैशाख । संखुवासभाको गोला भन्ने ठाउँमा हेलिकप्टर दुर्घटनामा परेको छ । प्रत्यक्षदर्शीका अनुसार भोटखोला गाउँपालिकाको गोला भन्ने ठाउँमा हेलिकप्टर दुर्घटनामा परेको हो । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएपनि प्रमुख जिल्ला अधिकारी शिवकुमार...

  • स्वास्थ्यचौकी निर्माणका मजदुरले तीन वर्षदेखि पारिश्रमिक पाएनन्

    स्वास्थ्यचौकी निर्माणका मजदुरले तीन वर्षदेखि पारिश्रमिक पाएनन्

    खोटाङ, २७ चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित स्वास्थ्यचौकीको भवन निर्माणका क्रममा काम गरेका ज्यालादारी कामदारले तीन वर्ष पुग्न लाग्दा समेत पारिश्रमिक पाएका छैनन् । २०७७ साल असार मसान्तमै सम्पन्न भएको स्वास्थ्यचौकीको भवन निर्माणका क्रममा श्रम र पसिना बगाएका कामदारले...

Page 1 of 171234Next ›Last »