February 10, 2025, Monday
२०८१ माघ २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

देश

कोरियन ड्रिम अन्तर विद्यालय फुटसल टुनामेन्ट हुँदै

कोरियन ड्रिम अन्तर विद्यालय फुटसल टुनामेन्ट हुँदै

काठमाडौँ ११ भाद्र । फेमेलीपीस एसोसियसनको आयोजना र त्रिमुर्ति एकेडेमीको संयोजकत्वमा कोरियन ड्रिमइन्टर स्कुल फुटसल टुनामेन्ट–२०८० हुने भएको छ । भाद्र १४ र १५ गते हुने टुनामेन्टमा २५ ओटाटीमको सहभागिता रहने छ । फेमेलीपीस एसोसियसनको मुख्य प्रायोजनमा हुनलागेको प्रतियोगिताको प्रथम हुने विद्यालयले पुरस्कार सोरुप ३० हजार नगद,ट्रफी र मेडल पाउने छन् । प्रतियोगितामा द्वितिय र…

सामान्य प्रशासन मन्त्री साहको पदभार आज

सामान्य प्रशासन मन्त्री साहको पदभार आज

काठमाडौं । जनमत पार्टीका तर्फबाट अनितादेवी साहले आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको शपथ लिने भएकी छन् । आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए । जनमत पार्टीको सचिवसमेत रहेकी साह समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद हुन् । साह जनमत पार्टी स्थापनाकालदेखि…

  • सप्तकोसीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

    सप्तकोसीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

    सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। पुर्वी पहाडी जिल्लाहरुमा लगातारको बर्षात भएपछि सप्तकोसी नदीमा पानीको बहाब बढेर यो वर्षकै उच्च भएको हो । सप्तकोसीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय...

  • बाढीले मुस्ताङमा १० घर, प्रहरी चौकी र पुल बगायो

    बाढीले मुस्ताङमा १० घर, प्रहरी चौकी र पुल बगायो

    म्याग्दी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्याएको हो । बारागुङ मुक्ति क्षेत्र...

  • मुगुमा सातवर्षमा जम्मा १८ किलोमिटर सडक निर्माण !

    मुगुमा सातवर्षमा जम्मा १८ किलोमिटर सडक निर्माण !

    मुगु २८ साउन । उत्तरी सिमाना चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक सात वर्षमा १८ किलोमिटर मात्र बनेको छ । आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालबाट सो सडक निर्माण सुरु गरिएको थियो । गमगढी–नाक्चेलाग्ना सडक सरकारको उच्च प्राथकितामा नपरेपछि...

  • विषालु च्याउ खाँदा डोटीमा १२ जना बिरामी

    विषालु च्याउ खाँदा डोटीमा १२ जना बिरामी

    डाेटी २४ साउन । डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् ।  दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ...

  • काठका भाँडा बनाउने ब्यवसायकाे संम्रक्षणमा गाउँपालिका

    काठका भाँडा बनाउने ब्यवसायकाे संम्रक्षणमा गाउँपालिका

    बिष्णु न्यौपाने प्यूठान / प्यूठानकाे नौबहिनी गाउँपालिकाले परम्परागत काठका भाँडा बनाउने पेशाकाे संम्रक्षणका लागि काम अगाडि बढाएकाे छ ।स्थानिय स्तरमा पहिले देखि गरिदै आएकाे काठबाट भाँडा बनाउने पेशालाई आधुनिक प्रबिधियुक्त बनाई जिविकाेपार्जमा सहयाेग पुराउने उदेश्यले गाउँपालिकाले काठका भाँडा निर्माण सम्बन्धि...

  • बाढी–पहिरोले चार राजमार्गका केही खण्ड पूर्ण तथा ३४ आंशिकरुपमा अवरुद्ध

    बाढी–पहिरोले चार राजमार्गका केही खण्ड पूर्ण तथा ३४ आंशिकरुपमा अवरुद्ध

    काठमाडौं २४ साउन । वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् । बुधबार बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा प्यूठान माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् । तमोर करिडोरको...

Page 1 of 1701234Next ›Last »