February 16, 2025, Sunday
२०८१ फाल्गुन ४, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

स्थानिय

सप्तकोसीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

सप्तकोसीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। पुर्वी पहाडी जिल्लाहरुमा लगातारको बर्षात भएपछि सप्तकोसी नदीमा पानीको बहाब बढेर यो वर्षकै उच्च भएको हो । सप्तकोसीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राइले जानकारी दिए । उनले सप्तकोसीमा पानीको बहाब उच्च भएपछि आसपासका बासिन्दालाई…

अविरल वर्षाले हवाई उडान प्रभावित

अविरल वर्षाले हवाई उडान प्रभावित

काठमाडौँ २९ साउन । प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ। पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द भएका छन । तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

  • मुगुमा सातवर्षमा जम्मा १८ किलोमिटर सडक निर्माण !

    मुगुमा सातवर्षमा जम्मा १८ किलोमिटर सडक निर्माण !

    मुगु २८ साउन । उत्तरी सिमाना चीन जोड्ने गमगढी–नाक्चेलाग्ना सडक सात वर्षमा १८ किलोमिटर मात्र बनेको छ । आर्थिक वर्ष २०६२/६३ मा विस्तृत सर्भे गरी २०७२/७३ सालबाट सो सडक निर्माण सुरु गरिएको थियो । गमगढी–नाक्चेलाग्ना सडक सरकारको उच्च प्राथकितामा नपरेपछि...

  • विषालु च्याउ खाँदा डोटीमा १२ जना बिरामी

    विषालु च्याउ खाँदा डोटीमा १२ जना बिरामी

    डाेटी २४ साउन । डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् ।  दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी वरिष्ठ...

  • काठका भाँडा बनाउने ब्यवसायकाे संम्रक्षणमा गाउँपालिका

    काठका भाँडा बनाउने ब्यवसायकाे संम्रक्षणमा गाउँपालिका

    बिष्णु न्यौपाने प्यूठान / प्यूठानकाे नौबहिनी गाउँपालिकाले परम्परागत काठका भाँडा बनाउने पेशाकाे संम्रक्षणका लागि काम अगाडि बढाएकाे छ ।स्थानिय स्तरमा पहिले देखि गरिदै आएकाे काठबाट भाँडा बनाउने पेशालाई आधुनिक प्रबिधियुक्त बनाई जिविकाेपार्जमा सहयाेग पुराउने उदेश्यले गाउँपालिकाले काठका भाँडा निर्माण सम्बन्धि...

  • बाढी–पहिरोले चार राजमार्गका केही खण्ड पूर्ण तथा ३४ आंशिकरुपमा अवरुद्ध

    बाढी–पहिरोले चार राजमार्गका केही खण्ड पूर्ण तथा ३४ आंशिकरुपमा अवरुद्ध

    काठमाडौं २४ साउन । वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् । बुधबार बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा प्यूठान माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् । तमोर करिडोरको...

  • रोल्पामा बस दुर्घटना हूदा ४ जनाको मृत्यु ,१८ घाइते

    रोल्पामा बस दुर्घटना हूदा ४ जनाको मृत्यु ,१८ घाइते

    काठमाडौ , २३ साउन । रोल्पाको बाघमाराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको यात्रुबहाक बस रोल्पाको त्रिवेणी–७ टिला बजारनजिक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार ३ पुरुष र १ महिलाको...

Page 1 of 311234Next ›Last »