January 26, 2025, Sunday
२०८१ माघ १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

Live Stream

ओली र दाहालविरुद्धको अवहेलना मुद्दा तामेलीमा

ओली र दाहालविरुद्धको अवहेलना मुद्दा तामेलीमा

असोज ०७, काठमाडाैं सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्कालीन एमाले र माओवादी केन्द्रका अध्यक्षका हैसियतमा दायर भएको अवहेलना मुद्दा तामेलीमा पठाउने आदेश दिएको हो । अवहेलना मुद्दाको औचित्य समाप्त भएपछि अदालतले तामेलीमा…

राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइकाे अन्तर्राष्ट्रिय बोलपत्र आह्वान दोस्रो पटक रद्द

राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइकाे अन्तर्राष्ट्रिय बोलपत्र आह्वान दोस्रो पटक रद्द

असाेज ०७, काठमाडाैं । परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान दोस्रो पटक रद्द गरेको छ । विभागले सोमबार राहदानी छपाइको टेन्डर रद्द गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले सन् २०२५ सम्ममा ई–पासपोर्टमा जानुपर्ने मापदण्ड तोकेको छ । सोही मापदण्डअनुसार ई–पासपोर्ट छपाइका लागि नेपालले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान…

  • थप १३५६ संक्रमित भेटिए, उपत्यकामा मात्रै ६४७

    थप १३५६ संक्रमित भेटिए, उपत्यकामा मात्रै ६४७

    आश्विन ६, काठमाडौं । पछिल्लो २४ घण्टामा  नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य  तथा जनसं‌ख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा १३५६ जनामा संक्रमण देखिएको हो । अब नेपालमा कुल कोरोना संक्रमितको...

  • कोरोना संक्रमणबाट वीरगन्जमा थप चार जनाको मृत्यु

    कोरोना संक्रमणबाट वीरगन्जमा थप चार जनाको मृत्यु

    असोज ०५, वीरगन्ज । कोरोना संक्रमणबाट वीरगन्जको अस्पतालमा उपचारार्थ थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्लाका दुई जना तथा बारा र रौतहटका एकएक जना रहेका छन् । उपचारको क्रममा शनिबार एक जना तथा आइतबार तीनजना संक्रमितको मृत्यु...

  • चोरले खसी खोरमै काटेर चोरेर लगे

    चोरले खसी खोरमै काटेर चोरेर लगे

    असाेज ०५, रौतहट । रौतहटमा अनौठो तरिका खसी चोरि भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिकाको ठोकरटोलका दामोदर काफ्ले र शान्तिनगर चोकका भक्त महतको खसी चोरले खोरमै काटेर चोरेर लगेका छन् । आइतबार राति आफ्नो घरकै खोरमा बाधेर राखेको खसीको घाँटी रेटेर...

  • प्रधानमन्त्रीद्वारा सीमासम्बन्धी स्वाध्याय पुस्तक वितरणमा रोक

    असाेज ०५ काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय पुस्तिका बिक्रीवितरण नगर्न निर्देशन दिनुभएको छ । गत मन्त्रिपरिषद्को बैठकमा प्रम ओलीले सीमासम्बन्धी पुस्तक प्रकाशित गर्दा दुई देशको कूटनीतिक मर्यादालाई ख्याल गर्नुपर्ने भएकाले अहिले प्रकाशित भएको पुस्तक वितरण...

Page 1 of 451234Next ›Last »