December 5, 2024, Thursday
२०८१ मंसिर २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

जीवनशैली

काठका भाँडा बनाउने ब्यवसायकाे संम्रक्षणमा गाउँपालिका

काठका भाँडा बनाउने ब्यवसायकाे संम्रक्षणमा गाउँपालिका

बिष्णु न्यौपाने प्यूठान / प्यूठानकाे नौबहिनी गाउँपालिकाले परम्परागत काठका भाँडा बनाउने पेशाकाे संम्रक्षणका लागि काम अगाडि बढाएकाे छ ।स्थानिय स्तरमा पहिले देखि गरिदै आएकाे काठबाट भाँडा बनाउने पेशालाई आधुनिक प्रबिधियुक्त बनाई जिविकाेपार्जमा सहयाेग पुराउने उदेश्यले गाउँपालिकाले काठका भाँडा निर्माण सम्बन्धि तालिमकाे आयाेजना गरेकाे हाे ।नौबहिनी ८ फाेप्लीमा आयाेजना गरिएको तालिममा १० जना युवा सहभागि छन्…

रक्तदाताले दान गरेको रगतको सही सदुपयोग हुनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

रक्तदाताले दान गरेको रगतको सही सदुपयोग हुनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौं, १२ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले रक्तदाताले दान गरेको रगतको सही सदुपयोग हुनु पर्ने बताएका छन् । ५८ औं रक्तसञ्चार सेवा दिवसको अवसरमा शुक्रबार राजधानीमा नेपाल रेडक्रस सोसाइटीले अयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले दाताले दान गरेको रगतको सही सदुपयोगमा नेपाल रेडक्रस सोसाइटीले विशेष ध्यान दिनु पर्ने बताएका हुन । मन्त्री बस्नेतले…

  • लामा र अग्लो पुल हेर्न आउने विदेशी पर्यटक बढ्दै

    लामा र अग्लो पुल हेर्न आउने विदेशी पर्यटक बढ्दै

    गल्याङ ९ असार । स्याङ्जामा लामो र अग्लो झोलुङ्गे पुल हेर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ । गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल...

  • काठमाडौंसहित देशभर बिहानैबाट वर्षा

    काठमाडौंसहित देशभर बिहानैबाट वर्षा

    काठमाडौं, ९ असार । काठमाडौं लगायत देशभर ठाँउ ठाँउमा आज बिहानैबाट वर्षा भइरहेको छ । तेसैगरि आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशमा मनसुनी वायुको...

  • खुवाको ‘हब’ बन्दै चुच्चेखोला

    खुवाको ‘हब’ बन्दै चुच्चेखोला

    मनहरी ८ असार । मकवानपुरको हेटौँडा–६ चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय गर्न थालेको ४४ वर्ष भयो । हेटौँडाको पहिलो खुवा घोट्ने व्यवसायीका रुपमा परिचित तिमल्सिनाले २०३६ सालदेखि यो पेसा सुरु गरेका हुन् । उमेरले लगभग ८० वर्ष टेकिसकेका भए पनि...

  • बालबालिकाहरुमा दृष्टिदोषको समस्या

    बालबालिकाहरुमा दृष्टिदोषको समस्या

    काठमाडौं। नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा संचालित नेपाल रिच परियोजनाबाट करिब ८ लाख बालबालिकाहरु लाभान्वित भएका छन् । परिक्षण गरिएका मध्य ४ प्रतिशत बालबालिकाहरुमा दृष्टिदोषको समस्या देखिएको छ ।   अर्विसको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले संचालन गरेको उक्त परियोजना...

  • अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाली नृत्य प्रस्तुत

    अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाली नृत्य प्रस्तुत

    काठमाडौं, ७ असार । एभरेष्ट नेपाल कल्चरल ग्रुपले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाली नृत्य प्रस्तुत गरेको छ । क रिपब्लिकको प्ल्जेनमा गत जुन ७ देखी ११ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका...

  • आज अन्तर्राष्ट्रिय योग दिवस

    आज अन्तर्राष्ट्रिय योग दिवस

    काठमाडौं ६ असार । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको...

Page 1 of 221234Next ›Last »