February 16, 2025, Sunday
२०८१ फाल्गुन ४, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

शेयर बजार

जाल्पा सामुदायिक लघुवित्तको लाभांश संशोधन

जाल्पा सामुदायिक लघुवित्तको लाभांश संशोधन

काठमाडौं, २७ वैशाख । जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरिएको हो । वैशाख २६ गते बसेको संञ्चालन समितिको बैठकले लघुवित्तको प्रस्तावित लाभांश संशोधन गरेको हो ।  यसअघि प्रस्ताव गरिएको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८४२ प्रतिशत…

लगानीकर्ताहरूले अर्थमन्त्रीलाई बुझाए ६ बुँदे मागसहित ज्ञापनपत्र

लगानीकर्ताहरूले अर्थमन्त्रीलाई बुझाए ६ बुँदे मागसहित ज्ञापनपत्र

काठमाडौं, १८ वैशाख । सेयर बजारका लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् ।   लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी पुँजी बजार सुधारका लागि विभिन्न मागहरु प्रस्तुत गरेका हुन् । उनीहरुले खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न माग…

  • कुमारी बैंकले संस्थापक सेयर लिलामी बिक्री गर्ने

    कुमारी बैंकले संस्थापक सेयर लिलामी बिक्री गर्ने

    काठमाडौं, १८ वैशाख । कुमारी बैंकले मंगलबार आफनो संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । बैंकले १४ लाख ९० हजार कित्ता संस्थापक सेयर लिलामी गर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्...

  • सेयर बजार २.२७ अंकले घट्याे

    सेयर बजार २.२७ अंकले घट्याे

    काठमाडौं , १४ वैशाख । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । यसअघि बुधबार १३.६८ अङ्कले घटेको सेयर बजार बिहीबार २.२७ अंकले घटेको हो । नेप्से परिसूचक २.२७ अङ्कले घटेर १८८९.७३ को विन्दुमा झरेको छ । बिहीबार...

  • मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट

    मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट

    काठमाडौं, १३ वैशाख । मेन्छियाम हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट भएको छ । यस आईपीओ लैनचौर ब्यांक्वेटमा बाँडफाँट हुने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।  कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले यसको बाँडफाँट गोलाप्रथाद्वारा भएको हो । यसमा ९५ हजार ४११ जना सर्वसाधारण...

  • सेयर बजारमा हरियाली, १७.३६ अङ्कले बढ्याे नेप्से

    सेयर बजारमा हरियाली, १७.३६ अङ्कले बढ्याे नेप्से

    काठमाडौं, १२ वैशाख । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । यसअघि सोमबार २.७२ अङ्कले बढेको सेयर बजार मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक १७.३६ अङ्कले बढेर १९०५.६८ विन्दुमा पुगेको छ । मंगलबार...

  • प्रि-ओपन सेसनमा सेयर बजार घट्याे

    प्रि-ओपन सेसनमा सेयर बजार घट्याे

    काठमाडौं, ७ वैशाख । प्रि-ओपन सेसनमा बिहीबार सेयर बजार घटेको छ । नेप्से परिसुचकमा १.६४ अंकले घटेर १९१८.४८ विन्दुमा आएको छ । यससँगै १३ कम्पनीको ७१५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ७७ हजार १६१ रुपैयाँको कारोबार भएको छ । ...

Page 1 of 91234Next ›Last »