March 4, 2024, Monday
२०८० फाल्गुन २१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

अर्थ

प्रधानमन्त्रीद्वारा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने योजना घोषणा

प्रधानमन्त्रीद्वारा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्ने योजना घोषणा

काठमाडौँ । अनौपचारिक क्षेत्र र स्वरोजगारका रुपमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको सुरु भएको छ । सामाजिक सुरक्षा कोषले बुधबार काठमाडौंमा गरेको कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गरेका हुन् । सामाजिक सुरक्षालाई दिगो र व्यवस्थित बनाउन ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को प्रभावकारी कार्यान्वयन गर्न सरकारले यो कार्यक्रम ल्याएको हो ।…

कांग्रेस संसदीय दलको निष्कर्षः सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय समिति आवश्यक छैन

कांग्रेस संसदीय दलको निष्कर्षः सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय समिति आवश्यक छैन

काठमाडौँ २९ साउन ।  नेपाली कांग्रेसले लामो समयदेखि अवरुद्ध सङ्घीय संसद्का दुवै सदन सञ्चालन गर्न पहल गर्ने भएको छ । कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकले यसका लागि सत्तारुढ दलसँगै प्रमुख प्रतिपक्षी दललगायत अन्य सबै दलसँग संवादको अग्रसरताका साथ सञ्चालन गर्न पहल गर्ने निर्णय गरेको हो । बैठकका निर्णयबारे जानकारी गराउँदै प्रमुख सचेतक रमेश लेखकले…

  • ललिता निवास प्रकरणमा चारजना पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

    ललिता निवास प्रकरणमा चारजना पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौँ २२ साउन । ललिता निवास प्रकरणमा पूर्वमन्त्रीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार साह विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको हो । ललिता निवासको सरकारी जग्गा...

  • भन्सार जाँचमा कडाई गर्न अर्थमन्त्रीको निर्देशन

    भन्सार जाँचमा कडाई गर्न अर्थमन्त्रीको निर्देशन

    काठमाडौं १९ साउन । अर्थमन्त्री प्रकाशशरण महतले, भन्सार छलेर सामान भित्र्याउनेलाई कडा निगरानीमा राख्न निर्देशन दिएका छन् । विरगंज भन्सार कार्यालय पर्साको अनुगमनका क्रममा उनले भन्सार कडाईमा गम्भीर भएर लाग्नु पर्ने बताएका हुन् । उनले भने ‘भन्सार र सुरक्षा निकायको...

  • सरकारसँग ७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित

    सरकारसँग ७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित

    काठमाडौं १८ साउन । सरकारसंग ७ बुँदे सम्झौता भएपछि सहकारी पीडितले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । बिहीबार सिंहदरबारमा भएको छलफलमा सरकारसंग ७ बुँदे सहमति गरेपछि २ महिनादेखि आन्दोलनरत सहकारी पिडितले आन्दोलन स्थगित गर्ने भएका हुन् । सरकार र  सहकारी...

  • बचत फिर्ताको माग गर्दै काठमाडौंमा सहकारी पीडितको प्रदर्शन

    बचत फिर्ताको माग गर्दै काठमाडौंमा सहकारी पीडितको प्रदर्शन

    काठमाडौं १८ साउन । काठमाडौंमा सहकारी पीडितले प्रदर्शन गरेका छन् । बिहीबार माइतीघर मण्डलाबाट नयाँबानेश्वर जाँदै गरेका सहकारी पीडितलाई बिजुली बजारमा प्रहरीले रोक्न खोजेपछि केहीबेर घम्साघम्सी भएको थियो । सहकारी पीडितले आफूहरुले सहकारीमा जम्मा गरेको रकम फिर्ताको माग गर्दै केही...

  • छानबिनको क्रममा पार्टीभित्रकै नेता दोषी देखिए पनि छाड्दैनौंः गृहमन्त्री

    छानबिनको क्रममा पार्टीभित्रकै नेता दोषी देखिए पनि छाड्दैनौंः गृहमन्त्री

    काठमाडौं १८ साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक बिहीबार पनि जारी छ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा जारी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । आजको बैठकको प्रारम्भमा वरिष्ठ...

Page 1 of 991234Next ›Last »