January 26, 2025, Sunday
२०८१ माघ १३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

रोजगारी

प्रहरीका ६४ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस

प्रहरीका ६४ जना वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस

काठमाडौं । सरकारले ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई)को प्रहरी निरीक्षक (इन्स्पेक्टर) तहमा बढुवा गर्न सिफारिस गरेको छ । शनिवार बसेको बढुवा समितिको बैठकले विभिन्न जिल्लामा कार्यरत ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षकलाई एकै पटक प्रहरी निरीक्षक (इन्स्पेक्टर) तहमा बढुवा गर्ने निर्णय गरेको हो । प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम २७…

मालारानीका कृषक मौरी पालनमा रमाउदै

मालारानीका कृषक मौरी पालनमा रमाउदै

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–८ मालारानीका कृषक यतिबेला व्यावसायिक मौरीपालनबाट आत्मर्निभर हुन थालेका छन् । तीन वर्षअघि कृषि ज्ञान केन्द्रकोे सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम’ लागू भएपछि यहाँका कृषक व्यावसायिक मौरीपालनतर्फ उन्मुख बनेका हुन् । नगरपालिकाको वडा नं ८ र ९ मा सञ्चालित कार्यक्रममा यतिबेला ५० कृषक आबद्ध छन् । समूहमा आबद्ध भएर…

  • मलेसियामा नेपाली दूतावासले सुरु गर्यो श्रमिकका लागि घुम्ती सेवा

    मलेसियामा नेपाली दूतावासले सुरु गर्यो श्रमिकका लागि घुम्ती सेवा

    काठमाण्डाै - मलेसियामा रहेको नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरु कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताउनुभयो । क्वालालम्पुरबाट...

  • सुकुमबासीलाई जग्गा उपलब्ध गराउन २८ जिल्लामा निवेदन आह्वान

    सुकुमबासीलाई जग्गा उपलब्ध गराउन २८ जिल्लामा निवेदन आह्वान

    काठमाडाें २९ भदाै । सरकारले भूमिहीन, सुकुमबासीलाई जग्गा उपलब्ध गराउन निवेदन माग गरेको छ । राष्ट्रिय भूमि आयोगले बुधबार सूचना प्रकाशित गरी निवेदन आह्वान गरेको हो । आयोगले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन भनेको छ । यसपटक आयोगले...

  • असारे विकासको चटारो

    असारे विकासको चटारो

    यतिखेर सरकारलाई असारे विकासको चटारो छ । खेतीपातीको मौसम यता कृषकहरूलाई धान बाली लगाउने चटारो परिरहेका बेला उता सरकारलाई भने असारे विकास र बजेट सक्ने चटारो परेको हो । जुन असार लागेसँगै सरकारले गरिरहेको धमाधमको विकास निर्माण र सोको भुक्तानीले...

  • पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गनुपर्छ : अध्यक्ष नेपाल

    पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गनुपर्छ : अध्यक्ष नेपाल

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सबै शक्ति आगामी निर्वाचनमा केन्द्रित गनुपर्ने बताउनुभएको छ । पार्टीको केन्द्रीय प्रचार विभागले आज जिल्ला अध्यक्षहरूसँग गरेको अन्तक्र्रियामा अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अहिलेदेखि नै प्रदेश, जिल्ला, वडा...

  • महामारीका कारण संसारभरि बढ्नेछ बेरोजगारी : आईएलओ

    महामारीका कारण संसारभरि बढ्नेछ बेरोजगारी : आईएलओ

    २० जेठ, काठमाडौं ।  अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले बुधवार एक प्रतिवेदन प्रकाशन गर्दै कोभिड महामारीका कारण रोजगारीमा पर्ने असरको विस्तृत विवरण प्रस्तुत गरेको छ ।  रिपोर्टमा उल्लेख भएअनुसार, महामारीको असर सन् २०२२ मा पनि रहनेछ र २० करोड मानिस...

  • पेशाबाट पलायन हुँदै इलामका पत्रकार

    पेशाबाट पलायन हुँदै इलामका पत्रकार

    मङ्गलबारे - नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराई हाल पत्रकारिता पेशामा हुनुहुन्न । हाल उहाँ मालपोत कार्यालय इलामअन्तर्गत सञ्चालित अनलाइन सेवामा कार्यरत हुनुहुन्छ । करिब दुई दशक लामो पत्रकारिता पेशा उहाँले परिवर्तन गर्नुभएको हो । लामो समयसम्म अन्नपूर्ण पोष्टसँग...

  • चित्रकला टिकाउन हस्तकला बनाउँदै सलिना

    चित्रकला टिकाउन हस्तकला बनाउँदै सलिना

    इलाम - चित्रकला टिकाउन हस्तकला बनाउँदै सलिनाकुनै काम गर्न योजना, मेहनत र धैर्य चाहिन्छ । सायदै योजना विनाको मेहनत र धैर्य विनाको योजना पूरा हुन सम्भव नहोला । हुन त कतिपय ठाउँमा अध्ययन र समय नमिल्दा पनि चित्त बुझ्दो नतिजा...

Page 1 of 3123