March 23, 2025, Sunday
२०८१ चैत्र १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

शिक्षा

चार वर्षसम्म तलब नपाएपछि विद्यालयविरुद्ध मुद्दा

चार वर्षसम्म तलब नपाएपछि विद्यालयविरुद्ध मुद्दा

१८ चैत,  ओखलढुङ्गा । कार्यालय सहयोगी डोमा शेर्पाले आफूलाई लामो समयसम्म तलव नदिएको आरोप लगाउँदै खिजीदेम्बा गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक र  व्यवस्थापनविरुद्ध उजुरी  गेरकी छन् । आफूलाई चार वर्षसम्म तलब नदिएर  श्रम शोषण गर्ने प्रधानाध्यापक  र विद्यालय व्यवस्थापनविरुद्ध उनले,जिल्ला प्रशासन कार्यालयमा उजुरी गेरकी छन् ।   शेर्पा विसं २०६४ देखि उक्त विद्यालयको कार्यालय सहयोगीको…

प्याब्सनको महाधिवेशन सुरु

प्याब्सनको महाधिवेशन सुरु

९ चैत, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० नेपालको १५औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज महाधिवेशनको उद्घाटन गर्नुभएको हो । आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसक्नुभएको छ भने अन्य केही पदमा पनि…

  • विद्यालय हिँडेका दुईजना किशोर बेपत्ता

    विद्यालय हिँडेका दुईजना किशोर बेपत्ता

    ८ चैत,  गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका...

  • सिटिइभिटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइने

    सिटिइभिटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइने

    ७ चैत, काठमाडौं । शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा...

  • सम्बन्धनप्राप्त क्याम्पसको सवलीकरणमा शिक्षामन्त्रीको जोड

    सम्बन्धनप्राप्त क्याम्पसको सवलीकरणमा शिक्षामन्त्रीको जोड

    ६ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसको सवलीकरणमा ध्यान दिन आग्रह गर्नुभएको छ । थापाथली इञ्जिनीयरिङ क्याम्पसको ५६औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले विश्वविद्यालय आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षामा सुधार नहुने बताउनुभयो । “देशको ८० प्रतिशत...

  • त्रिविको उपप्राध्यापक पदको परीक्षा स्थगित

    त्रिविको उपप्राध्यापक पदको परीक्षा स्थगित

    ५ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको छ । आयोगले सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशको कारणले परीक्षा स्थगित गर्नुपरेको उल्लेख गरिएको छ । “सर्वोच्च अदालतबाट विज्ञापन नं। ७०१÷२०७७÷७८ देखि ८२८÷०७७÷७८ सम्मको पदमा पदपूर्ति...

  • निजी छाडेर सामुदायिक विद्यालयमा

    निजी छाडेर सामुदायिक विद्यालयमा

    ४ चैत, काठमाडौं । पठनपाठन राम्रो हुँदै गएपछि निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढ्दै गएको छ । बागलुङ नगरपालिका–३ रातमाटास्थित धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालय यस्ता छन्, जहाँ भर्ना हुन ठूलै युद्ध जिते सरह ठान्छन् अभिभावकहरू । सदरमुकामसँग जोडिएको...

  • कक्षा १२ को परीक्षा जेठ दोस्रो सातादेखि हुने

    कक्षा १२ को परीक्षा जेठ दोस्रो सातादेखि हुने

    ४ चैत, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठको दोस्रो सातादेखि सञ्चालन गर्ने तयारी अघि बढाएको छ। परीक्षाको मिति तोक्न आज ९शुक्रबार० बोर्डको बैठक बस्दै छ। बोर्डका अध्यक्ष डा।महाश्रम शर्माका अनुसार जेठ १८ गतेदेखि कक्षा १२...

  • विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्रीको आग्रह

    विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्रीको आग्रह

    २ चैत, काठमाडौं ।  शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरुलाई आग्रह गर्नुभएको छ । नेपाल प्राध्यापक सङ्घका पदाधिकारीसँग आज सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको...