July 14, 2024, Sunday
२०८१ असार ३२, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

संकृती

पशुपती क्षेत्रको भण्डारखालमा काठमाडौं महानगरले चलायो डोजर, व्यापारीको विचल्ली

पशुपती क्षेत्रको भण्डारखालमा काठमाडौं महानगरले चलायो डोजर, व्यापारीको विचल्ली

काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपतिक्षेत्रको भण्डारखालमा डोजर चलाएको छ । शुक्रबार महानगरपालिकाले उक्त क्षेत्रमा नक्सा पास नभएको घरहरु भत्काएको हो । महानगरपालिकाले हिजो २४ घण्टाको लागि सूचना जारी गरेको थियो । र आज पनि २ घण्टा अगाडि नै सामानहरु हटाउँन सूचना दिएपछि डोजर चलाएको हो । उक्त क्षेत्रमा व्यापार गर्दै आएका स्थानीय सूर्यबहादुर कार्कीले यसरी…

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ ११ साउन । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि आज (बिहीवार)पनि सुनुवाइ हुँदैछ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधबार सुनुवाइ भएको रिट ‘हेर्दाहेर्दै’मा राखिएको थियो। न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको थियो। मुख्यमन्त्री नियुक्ति प्रक्रिया संवैधानिक…

  • अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाली नृत्य प्रस्तुत

    अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाली नृत्य प्रस्तुत

    काठमाडौं, ७ असार । एभरेष्ट नेपाल कल्चरल ग्रुपले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाली नृत्य प्रस्तुत गरेको छ । क रिपब्लिकको प्ल्जेनमा गत जुन ७ देखी ११ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका...

  • आज अन्तर्राष्ट्रिय योग दिवस

    आज अन्तर्राष्ट्रिय योग दिवस

    काठमाडौं ६ असार । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको...

  • अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता बढ्दै : प्रधानमन्त्री

    अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता बढ्दै : प्रधानमन्त्री

    भैरहवा, २२ वैशाख । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले  पछिल्लो समय अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको बताएका छन् । २५६७ औं बुुद्धजयन्ती एवं लुम्बिनी दिवस २०८० विशेष समारोहलाई शुुक्रबार लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले  अनात्मा र अनित्यलाई स्वीकार गर्ने वैभाषिक र सौत्रान्तिक सिद्धान्तले...

  • विश्व हिन्दु महासंघमा लफडा, महाधिवेशन गराउन अर्याल समुहकाेअपिल

    विश्व हिन्दु महासंघमा लफडा, महाधिवेशन गराउन अर्याल समुहकाेअपिल

    काठमाडौं, २२ वैशाख । विश्व हिन्दु महासंघको निर्वाचन महाधिवेशन गर्ने वातावरण बनाउन अपिल गरिएको छ  ।  महासंघका निवर्तमान अध्यक्ष चकबन्धु अर्यालसहितले काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघको निर्वाचन महाधिवेशन गरेर नेतृत्व चयन गर्ने वातावरण बनाउन अपिल गरेका हुन् ।  १० औं...

Page 1 of 181234Next ›Last »