March 4, 2024, Monday
२०८० फाल्गुन २१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

दुर्घटना

जहाजको पर्खाइमा हुम्लामा चार बालकले गुमाए ज्यान

जहाजको पर्खाइमा हुम्लामा चार बालकले गुमाए ज्यान

हुम्ला ३१ साउन । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ । विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका हुन् ।…

पशुपती क्षेत्रको भण्डारखालमा काठमाडौं महानगरले चलायो डोजर, व्यापारीको विचल्ली

पशुपती क्षेत्रको भण्डारखालमा काठमाडौं महानगरले चलायो डोजर, व्यापारीको विचल्ली

काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपतिक्षेत्रको भण्डारखालमा डोजर चलाएको छ । शुक्रबार महानगरपालिकाले उक्त क्षेत्रमा नक्सा पास नभएको घरहरु भत्काएको हो । महानगरपालिकाले हिजो २४ घण्टाको लागि सूचना जारी गरेको थियो । र आज पनि २ घण्टा अगाडि नै सामानहरु हटाउँन सूचना दिएपछि डोजर चलाएको हो । उक्त क्षेत्रमा व्यापार गर्दै आएका स्थानीय सूर्यबहादुर कार्कीले यसरी…

  • अब कोही बोल त, सुनिल शर्मा बनाइदिन्छन्ः अध्यक्ष ओली

    अब कोही बोल त, सुनिल शर्मा बनाइदिन्छन्ः अध्यक्ष ओली

    काठमाडौं २६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई सुन तस्करीको विरोधमा बोलेकाले सरकारले पक्राउ गरेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा अध्यक्ष ओलीले सरकार सुन प्रकरणको विरोध गर्ने सबैको...

  • रोल्पामा बस दुर्घटना हूदा ४ जनाको मृत्यु ,१८ घाइते

    रोल्पामा बस दुर्घटना हूदा ४ जनाको मृत्यु ,१८ घाइते

    काठमाडौ , २३ साउन । रोल्पाको बाघमाराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको यात्रुबहाक बस रोल्पाको त्रिवेणी–७ टिला बजारनजिक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार ३ पुरुष र १ महिलाको...

  • चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

    चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

    चितवन २२ साउन । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङ रहेका छन् । खैरहनी नगरपालिका–१२ सहनपुरस्थित केरा घारीमा बाघको आक्रमणबाट आइतबार दिउँसो तामाङ मृत्यु भएको वडा नम्बर १२...

  • सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते

    सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते

    लुम्बिनी २२ साउन । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् । राजमार्गको बुटवल पाल्पा सडकखण्डको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि आज बिहान लुच २८४९ नम्बरको जीपमाथि...

  • चितवनमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

    चितवनमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

    चितवन । गत आर्थिक वर्ष २०७९/०८० मा चितवनमा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने मध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच÷पाँच जना रहेका छन् भने दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन । उनीहरुलाई जनही १०...

Page 1 of 181234Next ›Last »