March 4, 2024, Monday
२०८० फाल्गुन २१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
KK Online tv

Author: Khasa Khabar

कोरियन ड्रिम अन्तर विद्यालय फुटसल टुनामेन्ट हुँदै

कोरियन ड्रिम अन्तर विद्यालय फुटसल टुनामेन्ट हुँदै

काठमाडौँ ११ भाद्र । फेमेलीपीस एसोसियसनको आयोजना र त्रिमुर्ति एकेडेमीको संयोजकत्वमा कोरियन ड्रिमइन्टर स्कुल फुटसल टुनामेन्ट–२०८० हुने भएको छ । भाद्र १४ र १५ गते हुने टुनामेन्टमा २५ ओटाटीमको सहभागिता रहने छ । फेमेलीपीस एसोसियसनको मुख्य प्रायोजनमा हुनलागेको प्रतियोगिताको प्रथम हुने विद्यालयले पुरस्कार सोरुप ३० हजार नगद,ट्रफी र मेडल पाउने छन् । प्रतियोगितामा द्वितिय र…

जहाजको पर्खाइमा हुम्लामा चार बालकले गुमाए ज्यान

जहाजको पर्खाइमा हुम्लामा चार बालकले गुमाए ज्यान

हुम्ला ३१ साउन । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ । विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै ज्यान गुमाएका हुन् ।…

  • राष्ट्रपति-ओलीबीच भेट, संसद अवरोधबारे राष्ट्रपतिको चासो

    राष्ट्रपति-ओलीबीच भेट, संसद अवरोधबारे राष्ट्रपतिको चासो

    काठमाडौं ३१ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेकपा एमालेका अध्यक्ष केपी ओलीले भेटवार्ता गरेका छन् । बुधबार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा समसामयिक राजनीति र संसदको गतिरोधलागयतका विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । भेटमा...

  • अनुसन्धानमा म दोषी भेटिए हत्कडी लगाएर थुन्नुस्ः प्रधानमन्त्री

    अनुसन्धानमा म दोषी भेटिए हत्कडी लगाएर थुन्नुस्ः प्रधानमन्त्री

    काठमाडौं २९ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा गलत गरेको भेटिए कसैलाई पनि नछाडिने बताएका छन् । सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले दोषी भेटिए आफूलाई पनि हत्कडी लगाएर थुन्न आग्रह गरेका हुन् । माओवादी...

  • सभामुखले पक्षपातपूर्ण व्यवहार गरे, सदन हाइज्याक भयो : सभापति लामिछाने

    सभामुखले पक्षपातपूर्ण व्यवहार गरे, सदन हाइज्याक भयो : सभापति लामिछाने

    काठमाडौं , २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, प्रतिनिधिसभा बैठकमा सभामुखले पक्षपाति व्यवहार गरेको आरोप लगाएका छन् । सोमबार सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले,‘सभामुखको क्रियाकलाप यो सचिवालयको यो क्रियाकलाप यो सदन हाइज्याक भएकै...

Page 1 of 9171234Next ›Last »