‘लब यू बेबी’ बोलको गीतको भिडिओ सार्वजनिक

३० असार, काठमाडौं । गायक ज्ञानेन्द्र तामाङ र गायिका पर्मिला राईको स्वरमा ‘लब यू बेबी’ बोलको गीत ब्राइट फ्यूचर डान्स सेन्टर युटुब च्यानल मार्फत भिडिओ सार्वजनिक भएको छ ।
डान्सिङ प्याटनको गीतमा गायक तथा संगितकार अजय तामाङको शब्द तथा संगित रहेको छ । भिडिओमा भने शुसान्त आर टि, सुजन श्रेष्ठ, निशा तामाङ र क्रिष्टीना धमलालाई लिड रोलमा देख्न सकिन्छ ।
राज के.सी. को निर्देशनमा बनेको यस भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन, दिनशन शाहको सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस्