जेठ १० गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरु के के छन् ?

११ जेठ,  काठमाडौँ । सरकारले जेठ १० गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्बजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जथ १० गते बसेको बैठकका निर्णयहरु बुधबार सार्बजनिक गरेका हुन् ।

मन्त्रिपरिषदका निर्णयहरु: