अन्तर प्रदेश सार्बजनिक यातायातको भाडा बढ्यो

१० जेठ, काठमाडौँ । सरकारले अन्तर प्रदेश सार्बजनिक यातायातको भाडा फेरी बढाएको छ । चैत्र १७ गते यातायात व्यवस्था विभागले ५ प्रतिशत वा सो भन्दा बढी इन्धनको मुल्य बढेमा सार्बजनिक यातायातको भाडा बढ्ने निर्णय अनुसार भाडा बढेको जानकारी दिएको छ ।
साथै बिभागले ५ प्रतिशत वा सो भन्दा बढी मुल्य घटेमा पनि सार्बजनिक यातायातको भाडा घटाउने बताएको छ ।
बढेको भाडा दर:


प्रतिकृया दिनुहोस्