प्रधानमन्त्री देउवा विजेपीको कार्यालयमा

१८ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी)को कार्यालयमा पुगेका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवालाई बिजेपीका राष्ट्रिय अध्यक्षनड्डाले स्वागत गरेका छन् ।
यसअघि प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन् ।
विदेशमन्त्री जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

प्रतिकृया दिनुहोस्