कोरोना संक्रमित ओलीको स्वास्थ्य अवस्था सामान्य

{“caption”:”\u092b\u093e\u0907\u0932 \u092b\u094b\u091f\u094b”,”photographer”:””,”alt_text”:””}

११ माघ, काठमाडौँ । कोरोना संक्रमित भएका नेकपा एमालेका अध्यक्ष केपी शर्माको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

एमालेले मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीको सवास्ति अवस्था सामान्य रहेको जानकारी दिएको छ ।

अध्यक्ष ओलीले विगत चार दिनदेखि कोरोना संक्रमणका कारण भक्तपुरको बालकोटस्थित निवासमा आराम गरिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको पार्टीका कार्यालय सचिव डा. भीष्म राज अधिकारीले जानकारी दिएका छन् ।