आज मन्त्रिपरिषद्को बैठक बस्दै

१० माघ, काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । नियमित बैठक भएपनि आजको बैठकमा निर्वाचनबारे पनि छलफल गरिने एक मन्त्रीले जानकारी दिए । बैठक अपरान्ह ३ बजे बस्ने भएको छ ।

यसको अलावा कोभिड १९ को रोकथाम तथा नियन्त्रणको लागि पनि आवश्यक कदम चाल्नेबारे पनि निर्णय गरिने बुझिएको छ। सरकारले पछिल्लो समय खोप अभियानलाई तिव्रता दिएको छ ।