स्थानीय तहको निर्वाचनमा कुनै किसिमको अलमल स्वीकार्य छैन- एमाले

९ माघ,  काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संबिधानले स्थानीय तहको रिक्तताको परिकल्पना नगरेको स्पस्ट गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउदै यस विषयमा गरिने कुनैपनि अलमल, घोखाधडी र बहानाबाजी पार्टीलाई किमार्थ स्वीकार्य नहुने बताएका छन् ।

एमालेले संबिधानमा स्थानीय निर्वाचन बारे स्पष्ट व्यवथा रहेकोमा  स्थानीय तहको निर्वाचन पाँच बर्षे कार्यकाल पुरा भएको ६ महिना भित्र गर्नुपर्ने संबैधानी व्यवस्था रहेको भन्दै अहिले अपव्याख्या गरिएको उल्लेख गरिएको छ ।

स्थानीय चुनाव बारे एमालेको धारणा :