टेलिकमको जीएसएम नम्बरमा फोन नलाग्ने समस्या समाधान
९ असार, काठमाडौं । नेपाल टेलिकमको जिएसएम नम्बरमा फोन नलाग्ने समस्या समाधान भएको छ ।
टेलिकमको सिस्टममा समस्या आएपछि बुधबार बिहान साढे ६ बजेदेखि साढे ८ बजेदेखि मोबाइल नम्बरमा फोन नलाग्ने समस्या थियो ।
टेलिकमका सूचना अधिकारी तिलक शर्माले अहिले सो समस्या समाधान भन्दै भन्दै ग्राहकमा परेको असरप्रति टेलिकम क्षमाप्रार्थी रहेको खरीबोटलाई बताए ।
फोन नलाग्ने, आगमन कलमा पनि समस्या आउदा टेलिकमका सेवाग्राहीलाई बिहानदेखि समस्या भएको थियो ।
प्रतिकृया दिनुहोस्