उपत्यकामा निषेधाज्ञा एक साता थपियो, कुन कुन क्षेत्र संचालन हुदै छ ?
३० जेठ, काठमाडौँ । काठमाडौँ उपत्यकामा एक साताका लागि निषेधाज्ञा थपिएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले आइतबार सूचना प्रकाशित गर्दै असार १ गतेदेखि ७ गतेसम्म निषेधाज्ञा थपिएको जानकारी दिएका छन् ।
निषेधाज्ञा खुकुल बनाइएको भएपनि सार्बजनिक यातायात भने बन्द नै रहेको छ । केहि क्षेत्रमा खुकुलो बनाउदै निषेधाज्ञा एक साता थपिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँको सूचना :
प्रतिकृया दिनुहोस्