काठमाडौँ उपत्यकामा २४ घण्टामा ११३१ सक्रमित थपिए
२३ जेठ, काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ११३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँ जिल्लामा ७३१ जना, भक्तपुरमा १४६ र ललितपुरमा २५४ जनामा कोरोनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै देशभर आज ३४७९ संक्रमित थपिएका छन् भने ९९ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्