नेपाल पक्षका १५ नेताको माग- महतोको अभिव्यक्ति बारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ

२३ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का पूर्वनेता खनाल–नेपाल पक्षले उपप्रधानमन्त्री राजेन्द्र महतोको संबिधान  विरोधी अभिव्यक्ति बारे प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पर्नुपर्ने माग गरेको छ ।

नेपाल पक्षका १५ नेताहरुले एक विज्ञप्ति जारी गर्दै नेपालको संबिधानले नै अस्वीकृत गरेको बहुराष्ट्रिय राज्य बनाउने भन्ने विषय महतोले मन्त्री हुनासाथ दोहोराएको विषय निन्दनीय भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ-