बाढीले मदन भण्डारी राजमार्गको निर्माणधिन सुकेखोला पुलमा क्षति
भाद्र २३, सिन्धुली । सोमबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीले मदन भण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको मरिण गाउँपालिका ७ स्थीत निर्माणधिन सुकेखोलाको पुलमा क्षती पु¥याएको छ ।
निमार्ण अवधिमै कार्य सम्पन्न गर्ने उदेश्यले वर्षातको समयमा पनी कामलाई तिव्रता दिई निमार्णधिन २५ मिटर लामो पुलमा क्षती
पुगेको हो ।
पिलर र रड हालेर ढलान गर्ने अन्तिम चरणमा रहेको पुलमा वर्षातसँगै आएको बाढीले सटरिङ र फर्मा बगाएपछि ठूलो क्षति पुगेको अनक कन्ट्रक्शनका साईड इन्चार्ज संजय बस्नेतले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्