पछिल्लो २४ घण्टायता उपत्यकामा थपिए ३७७ संक्रमित

काठमाडौं – देशभर बिहीबार  १ हजार १ सय ११  संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्गर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट   संक्रमित डिस्चार्ज पनि भएका छन्। 

आज काठमाडौंमा २ सय ७० भक्तपुरमा ४१ ललितपुरमा ६६ संक्रमित थपिएका छन्। त्यस्तै आज ५ सय ६९ ले काेराेना जितेर डिस्चार्ज भएका छन्। आजकाे पिसिआर १२ हजार ६ सय २९ जनाकाे पिसिआर गरिएकाे उनले बताए।