भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो
काठमाण्डौँ – भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ४५ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ८८७ जनाको मृत्यु भएपछि भारतमा मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ज्यान गुमाउनेको संख्या ४५ हजार ३५३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५३ हजार १६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २२ लाख ६७ हजार १५३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्