उपत्यकामा कोरोना बढ्दो, आइतबारदेखि अत्याश्वयक सेवा मात्र
काठमाडौँ– काठमाडौँ उपत्यकामा आइतबारदेखि दुई साता अत्यावश्यकबाहेक सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरू दुई साता बन्द हुने भएका छन् ।
शुक्रबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू र तीनै वटै जिल्लाका जिल्ला समन्वय समितिका अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्