उपत्यकामा भूकम्पको धक्का
काठमाडौं – उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। ललितपुरको बंगलामुखी आसपास केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्प गएको छ ।
बुधबार दिउँसो ४ बजेर ३० मिनेट जाँदा ३.५ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भुकम्पकाे धक्का महशुस गरेपछि मानिसहरु घर बाहिर निस्केका थिए ।
प्रतिकृया दिनुहोस्