कोसी, नारायणी र महाकालीको बहाव सतर्कता आसपास पुग्ने
काठमाडौं– आज कोसी, नारायणी र महाकालीका सहायक नदीमा बहाव बढ्ने र केही साना नदीमा सतर्कता आसपास पुग्ने जनाएको छ।
कमला, बागमती, त्रियुगा, तिनाउ, पश्चिमराप्ती, बबईका केही स(साना नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता पुग्नसक्ने चेतावनी पनि महाशाखाले दिएको छ।


प्रतिकृया दिनुहोस्