पछिल्लो २४ घण्टामा देशभर १ सय ७ जना कोरोना जित्न सफल
काठमाण्डौँ – कोरोना भाइरको संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ सय ७ जना कोरोना जित्न सफल भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १२ हजार ९ सय ४७ पुगेको छ । यसैगरी संक्रमित शून्य रहेको जिल्ला ६ रहेको छ ।
संक्रमणको दर घट्दै गएपनि सरकारले स्वास्थ्य सम्बन्धी सजगता अपनाउन आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस्